मोटरसाइकल चोरीमा संलग्न २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौं  महानगरपालिका १५ स्वयम्भू स्तुपाबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई शुक्रबार ९२०८१र०४र११० ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङको गल्छि गाउँपालिका ५ रैले बस्ने २१ वर्षीय प्रकाश तामाङलाई बागमती प्रदेश ०२-०३३ प २७८९...

ग्लोबल बैंकका कार्डबाहकहरुलाई ¥याडिसन होटलमा १५ प्रतिशतसम्म छुट

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई ¥याडिसन होटल काठमाडाैंमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र ¥याडिसन होटल...

तेह्रथुम जिल्लामा प्रभु बैंककाे दुई शाखा विस्तार

तेह्रथुम । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन १३ गते देखि तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं.१ मा आफ्नो ३०८ औं र धनकुटा नगरपालिका,वडा नं.७ स्थित हुलाक टोलमा ३०९ औं...

कालीमाटीमा पनि हैजा देखियाे

काठमाडौं । काठमाडौंमा पनि हैजाको जीवाणु देखिएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँका अनुसार कालीमाटी क्षेत्रका तीनजना पुरुषमा हैजा देखिएको हो । अहिले सम्म १३ जनामा हैजा पुष्टि भएको छ । उनीहरूलाई टेकु अस्पतालमा उपचारका लागी...

आज नेप्सेमा १५ अर्ब ८१ करोडको कारोबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सय १३ दशमलव ४२ अङ्क अर्थात् चार दशमलव...

  पेरिस ओलम्पिकमा सुटिङमा नेपालकाे खराब प्रदर्शन

काठमाडाैं ।  पेरिस ओलम्पिक २०२४ मा सुटिङकी सुस्मिता नेपालले खराब प्रदर्शन गरेकी छिन् । ४४ जनाले भाग लिएको १० मिटर एयर राइफलमा सुस्मिता ४२ औं स्थानमा आएकी छिन् । उनले ६ सय ७.८ स्कोर...

सञ्चारमाध्यमलाई नधम्काउन चेतावनी

काठमाडौं । प्रेस काउन्सिल नेपालले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समर्थित विद्यार्थी संगठनलाई सञ्चारकर्मी र सञ्चारमाध्यमलाई नधम्काउन चेतावनी दिएको छ । उक्त संगठनकको सचिवालय सचिव भनिएका कपिल सीले फोन गरेर ज्यान मार्ने र पत्रिकाको कार्यालयसमेत ‘बम...

पहिरोमा घाइते भएका दुई जनाको उद्धारमा बेवास्ता

काठमाडौं । आजकाे प्रतिनिधिसभामा सांसद राजेन्द्र बजगाईँले गोरखाको धार्चे गाउँपालिका–५ रिसामा पहिरोमा परी घाइते भएका दुई जनाको उद्धारमा सरकारले बेवास्ता गरेको गुनासाे गरेका छन् । उद्धारका लागि गुहार गर्दा नेपाली सेनाले धादिङ र नुवाकोटको आकाशमा...

३० दिन भित्र बागमतीका मुख्यमन्त्री लामाले विश्वासको मत लिनुपर्ने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाको विश्वासको मतका लागि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले १५ साउन दिउँसो ३ बजेका लागि बैठक आह्वान...

राइड सेयरिङलाई कानुनी मान्यता दिन लागेपछि यातायात सेवा ठप्प

काठमाडौं । राइड सेयरिङलाई कानुनी मान्यता दिन लागेपछि गण्डकीका सार्वजनिक सवारी सञ्चालकले यातायात सेवा ठप्प पारेका छन्। गण्डकी प्रदेश सरकारले ल्याउन लागेको राइड सेयरिङसम्बन्धी कार्यविधीको विरोधमा सार्वजनिक सवारी सञ्चालकहरूले प्रदेशभर आइतबार यातायात सेवा बन्द गरेका हुन्।...

RECENT POSTS

HOT NEWS