टेलिकमले एफटीटीएचको भ्वाइस सुविधा ल्यायाे
काठमाडौंं - नेपाल टेलिकमले विद्युत् आपूर्ति अवरुद्ध भएको समयमा एफटीटीएचको भ्वाइस सेवा बिनाअवरोध चलाइरहन राउटर यूपीएसको सुविधा ल्याएको छ । यस्तो डिभाइसले विद्युत् नभएको समयमा केही घण्टासम्म सेवाको निरन्तरता दिनसक्ने टेलिकमले जनाएको छ ।
एडेप्टरमा...
एनआईसी एशियाद्वारा ‘फोटो पात्रो २०७८’ फोटो प्रतियोगिता गरिने
काठमाडौं - एनआईसी एशिया बैंकले सम्पूर्ण नेपाली नागरिकहरूका लागि ‘फोटो पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ ।
बैंकले आफ्ना ग्राहक एवं अन्य महानुभावहरूसँग रहेको फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा वहाँहरूले कैद...
विश्वविख्यात फुटबलर म्ययाराडोनाको निधन
एजेन्सी - विश्वविख्यात फुटबल खेलाडि डिएगो म्ययाराडोनाको निधन भएको छ । अर्जेन्टिनाका पूर्व मिडफिल्डर म्याराडोनाको हालै दिमागमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो।
सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्दा उनी कप्तान थिए। उनले बार्सिलोना र नापोलीबाट पनि...
नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४०
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय १४ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज...
सांस्कृतिक तथा धार्मिक सम्पदा दुई वर्षभित्र पुनर्निर्माण गरिने
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भूकम्पबाट क्षति पुगेका सांस्कृतिक तथा धार्मिक सम्पदा दुई वर्षभित्र पुनर्निर्माण गरिने बताएका छन् ।
नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको नारायण चतुव्यूह नारायण मन्दिर प्रवेशद्धारको आज उद्घाटन गदै मन्त्री...
गायिका गंगा महर्जनकाे नेपाली भाषाकाे पहिलाे म्यूजिक भिडियाे सार्वजनिक
काठमाडौं -नेपालभाषा सांगितिक जगतमा आफ्नै बेग्लै पहिचान कायम गर्न सफल भएकी गायिका गंगा महर्जनले नेपाल संवत ११४१ को नयाँ वर्षकाे अवसरमा पहिलाे नेपाली भाषाको न आशा भो तिम्रो न त हुनेको कुनै भर बोलको...
वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारण सभा सुरु
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारण सभा बिहीबारदेखि सुरु हुँदै छ । गत चैत अन्तिम साता हुनुपर्नेमा कोरोना महामारी र बन्दाबन्दीका कारण दुईपटक स्थगित हुँदै आजदेखि सुरु हुन लागेको हो ।
कोरोना सङ्क्रमणकै...
ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन : ‘नेपालका प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आफैँ...
ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’को प्रतिवेदन नेपालका लागि चिन्ताजनक देखिएको छ । प्रतिवेदनअनुसार ५८ प्रतिशत नेपालीले पछिल्लो वर्ष देशमा भ्रष्टाचार बढेको बताएका छन् । यो दर मतसर्वेक्षणमा सहभागी एसियाका १७ देशमा सबैभन्दा उच्च...
भ्यु टावर निर्माणका प्रथम सहयोगी सुवेदीको भव्य अभिनन्दन
पुष्पलाल–गङ्गालाल–कृष्णलाल अर्थात् तीन लाल जन्मस्थलका रूपमा परिचित रामेछापको मन्थली नगरपालिका १, सानीमदौ, सिर्जनानगर, नयाँघरस्थित डाँडाबारीमा निर्माण आरम्भ भएको ६ तले बहुउद्देश्यीय दृश्यावलोकन स्तम्भ (भ्यु टावर) तथा सांस्कृतिक केन्द्रका लागि प्रथम सहयोगदाता दीपकबहादुर सुवेदीको भव्य...
मन्त्रिपरिषदले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न स्वीकृति
काठमाडाैं - सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषदले स्वीकृति प्रदान गरेको छ। बुधबारको मन्त्रिपरिषद बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको हो। भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ...

























