सचिवालय बैठक भोलि शनिबार १ बजे बस्ने
काठमाडौं - डबल नेकपाको सचिवालय बैठक भोलि शनिबार १ बजे बस्ने भएको छ । यसअघि मंसिर ३ गते बुधबार बसेको सचिवालय बैठक १० दिनपछि पुनः बस्न लागेको हो ।
यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल...
बुर्किना फासोकाे राष्ट्रपति निर्वाचनमा काबोर पुनः निर्वाचित
एजेन्सी - बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर पुनः निर्वाचित भएका छन् । पर्याप्त बहुमतका साथ उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका निर्वाचन आयोगले विहिबार घोषणा गरेको छ ।
“काबोरले मतदानको पहिलो चरणमै ५७.८७...
नेपाललाई जलमग्न गराएर भारतले ४९ अर्ब लगानी गर्दै
काठमाडौं । भारतले नेपाललाई जलमग्न गराएर भारतमा सिंचाईको ब्यवस्था गर्ने महत्वाकांक्षी योजना बनाएको खुलासा भएको छ । कोशी नदीको पानी मेची नदीमा पुर्याएर आफ्नो भूमि सिँचाइ गर्ने भारतको महत्वाकांक्षी परियोजना एक कदम अगाडि बढेको...
चीसो बढेसँगै कोरोना भाइरसको संक्रमितको संख्या बढ्याे
काठमाडौं - कोरोना भाइरसको सम्बन्ध ठण्डी या गर्मी मौसमसँग सम्बन्धित नभएको भनी वैज्ञानिकहरुको अनुसन्धानले देखाएपछि चीसो मौसममा संक्रमित संख्या बढ्न थालेको छ । विश्वका अधिकांश भूभागमा चीसो बढेसँगै कोरोना भाइरसको संक्रमितको संख्या बढ्न थालेको...
गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
तमघास- गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलबाट तमघासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटना...
दार्चुलकाे छोटी भन्सारबाट आठ महिनामा रु ४० हजार मात्र राजश्व सङ्कलन
दार्चुला-दार्चुला सदरमुकामस्थित छोटी भन्सार कार्यालयले विगत आठ महिनामा रु ४० हजार मात्र राजश्व सङ्कलन गरेको छ ।
गत चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दीसँगै नेपाल– भारत सीमा बन्द भएको र त्यस अवधिमा तीन दिन मात्र...
तीन सञ्चार गृहले माग पुरा नगरे दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी
काठमाडौं-नेपाल पत्रकार महासंघले तीनवटा सञ्चार गृहलाई पाँच दिनभित्र आफ्ना माग पुरा गर्न अल्टिमेटम दिँदै माग पुरा नभए दोस्रो चरणको आन्दोलन गर्ने चेतावनीसहितको पत्र पठाएको छ । महासंघले बिहीबार अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक र...
अदालतमै भ्रष्टाचार र विचौलिया खोज्दै
काठमाडौं- अदालतको विकृतिका बारेमा अध्ययन गर्न गठन भएको समितिले थप समय माग गर्ने तयारी गरेको छ। सुरुमा देशभरिका अदालतको विकृति अध्ययन गर्न ३ महिना समय दिइएको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले साउन ३० गते...
नेपाल-भारत सम्बन्धमा सुधार
काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई डिसेम्बरको दोस्रो साता भारतमा हुने परराष्ट्र मन्त्रीस्तरीय बैठकका लागि दिएका छन् ।
बैठकको मिति यकिन नभए पनि डिसेम्बरको दोस्रो...
निजी क्षेत्रमा लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौंं-नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औंँ वार्षिक साधारणसभा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महासङ्घको वार्षिक साधारणसभाको उद्घाटन गरेका थिए।
समारोहलाई सम्बोधन गर्दै...

























