प्रम ओलीको प्रतिवेदन यस्तो छ (पूर्णपाठसहित)
प्रिय कमरेडहरु
केन्द्रीय सचिवालय
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।
यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ । त्यसले...
एकै दिन थप १९ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं- नेपालमा कोरोना एकै दिन थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार २३ जना...
अध्यक्ष प्रचण्डमाथि सरकारविरुद्ध अविश्वासको प्रस्तावको तयार गरेको आरोप
काठमाडौं- डबल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको आरोप लगाएका छन् । आज पार्टी सचिवालय बैठकमा उनले अविश्वासको प्रस्तावका लागि खाली कागजमा सांसदहरुलाई हस्ताक्षर...
चीनका रक्षामन्त्री वेइ फेङ्हो आइतबार काठमाडौं आउने
काठमाडौं- चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौं आउने भएका छन् ।
भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र...
सीमाका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन्। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार...
साहित्यकार लक्ष्मी श्रेष्ठको “तिम्रो सम्झनामा” को लोकार्पण
अन्तराष्ट्रीय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनामा कवि तथा साहित्यकार लक्ष्मी श्रेष्ठको दोस्रो कविता संग्रह “तिम्रो सम्झनामा” को भर्चुअल माध्यमवाट लोकार्पण गरिएको छ ।
कवि श्रेष्ठको पहिलो कृति “ढुकढुकीमा सुन्दरीजल “ को लोकार्पण पनि न्ययोर्क...
शुक्रवार नेपालमा १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिए
काठमाडौं- शुक्रबार देशभर १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर...
एनआईसी एशिया बैंकको नेप्सेेेमा बोनस शेयर समायाेजन
काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बोनस शेयरमा मूल्य समायोजन भएको छ । बुधवार कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थबुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले १९ प्रतिशत बोनस शेयरको...
अष्ट्रेलियासँग पहिलो एकदिवसीयमा भारत ६६ रनले पराजित
एजेन्सी-भारत र अष्ट्रेलिया बिचको पहिलो एकदिवसीयमा भारत ६६ रनले पराजित भएको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान एरण फिंच र...
शरणार्थीलाई कोभिड–१९ को उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन
काठमाडौंं -सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विभिन्न देशबाट आएर नेपालमा शरणार्थी भई...

























