३ करोड ७१ लाख रुपैयाँ ठगी गरेको आरोपमा इन्जिनियरिङ कलेजका पुर्व अध्यक्ष लम्बोदर न्यौपाने...
काठमाडौं - नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । न्यौपाने काठमाडौंस्थित आफ्नै घरबाट बुधबार पक्राउ परेका हुन् ।
न्यौपानेमाथि ३ करोड ७१ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको...
देशमा एकै दिन २८ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं- नेपालमा एकै दिन २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि मंगलबार २४ जनाको...
कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुग्याे
काठमाडौं-नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय ४८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को इलाममा १९,...
लैङ्गिक हिंसा तथा विभेदलाई नसहने : प्रधानमन्त्री ओली
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि प्रकारको लैङ्गिक हिंसा तथा विभेदलाई किञ्चित नसहने बताउनुभएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका लागि सन्देश दिँदै उहाँले राज्यसँग उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी महिलाको...
बाइडेनद्वारा विदेश नीति खारेज ‘अमेरिका इज ब्याक’
एजेन्सी- राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले अमेरिका विश्व मञ्चको नेतृत्वमा रहनका लागि तयार भएर आएको बताएका छन् ।
रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फर्स्ट’ नीति मार्फत अमेरिकालाई विश्व मञ्चबाट अलग र ‘एक्लो’ बनाएको भन्दै बाइडेनले...
देशका केही स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौंं - पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।
पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका...
३६ करोड भुक्तानी उखु किसानले अझै पाएनन्
सप्तरी-सप्तरीको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन ।
केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौं पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु...
अर्थमन्त्रीलाई कालो झण्डा देखायाे
काठमाडौं-अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई बुटवलमा आज कालो झण्डा देखाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठनहरु तरुण दल र नेविसंघका कार्यकर्ताहरुले मन्त्री पौडेललाई बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा कालो झण्डा देखाएका हुन्...
मंगलवार हजार ७९० जनामा कोरोना संक्रमित थपिए
काठमाडौं । मंगलवार एक हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर...
विश्वमा चार लाख ६३ हजार ७३० संक्रमित थपिए
एजेन्सी-विश्वमा पछिल्लो २४ घण्टामा चार लाख ६३ हजार ७३० जना कोरोना संक्रमित थपिएका छन् । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ८९ लाख ५४७ पुगेको छ ।
पछिल्लो २४...
























