एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने

काठमाडौंं - एनआईसी एशिया बैंक कोष प्रबर्द्धक रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड बिक्री खुला हुने भएको छ। इकाइकाे योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले मंसिर १२ गतेदेखि...

जुम्लाका सामुदायिक विद्यालय सञ्चालनमा

जुम्ला । जुम्लाका आठ वटै स्थानीय तहले सामुदायिक विद्यालय खोलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालय खुलेका हुन् । कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिकविद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई...

विरहीको ‘सत्ता र स्वप्नदोष’ बजारमा

काठमाडौं-पत्रकारितामा सक्रिय रेशम विरहीको ११ औं कृति ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ । पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो । यो कृतिमा २५ वटा निबन्ध रहेका छन् । आठ वटा प्रभाव अर्थात् व्यक्तिकेन्द्रित छन्...

हरिबोधनी एकादशी यस वर्ष दुईदिन

काठमाडौं -प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष...

मानव जीवनमा तीन काम नगर्न चाणक्यकाे अनुराेध यी हुन्

एजेन्सी – चाणक्य योग्य शिक्षक हुनुका साथसाथै एक कुशल अर्थशास्त्री पनि हुन् । यसका साथै उनी विभिन्न विषयमा पोख्त पनि थिए । उनीसँग मानव जीवनमा आइपर्ने विभिन्न समस्याका हल गर्ने उपायहरु पनि थिए । चाणक्यका...

सरकार जुट्याे खोपका माध्यमबाट सहजरूपमा उपचारमा

कोभिड–१९ विरुद्धको खोप नआएसम्म मानिसको दैनिक दिनचर्या यस्तै रहने निचोडका साथ खोपका माध्यमबाट सहजरूपमा उपचार होस् भनी सरकार त्यसमा जुटेको हो। राज्यको स्रोत र सामथ्र्यका आधारमा कोरोनाबाट सिर्जित समस्या समाधान गर्न युद्धस्तरमा सरकारले काम...

रञ्जित चुकसँँगैकाे चुककाे पुर्ण निर्माण जारी

काठमाडौं – कामपा २१ वडा पद्मसुगन्धमार्ग अवस्थित रञ्जित चुकसँगै रहेको चुकमा समेत निर्माण कार्य सुरुभएको छ । स्थानीयवासी तथा रञ्जित चुक पुचकाे अग्रसरतामा आजभन्दा करिब साढे एक महिना अघि चुक निमार्णले नयाँ रुप लिएको थियाे...

महोत्तरीमा ६ बर्षीया बालिकाको हत्याको बिरोधमा आरोपीको तीन तले घर जलाए (भिडियो सहित...

बर्दिवास - महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव भेटिएर हत्या भएको प्रमाणित भए पछि आक्रोसित स्थानीयले आरोपीत व्यक्तिको घरमा ढुंगा मुडा गर्दै आगो लगाएका छन् । प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले राजमार्ग समेत अबरुद्ध गरे पछि प्रहरीले...

सुन तोलामा एक हजार ८ सय रुपैयाँले घट्याे

काठमाडौं - सुनको भाउ एकैदिन तोलामै एक हजार ८ सय रुपैयाँले घटेको छ । सोमबारको बजार भाउको तुलनामा सुनको भाउमा ठूलो गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९४ हजार तीन...

काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसा १४ लाख २ हजारको कोरोनाबाट मृत्यु भएको छ । विश्वभर कुल कोरोना संक्रमितको संख्या ५ करोड ९५ लाख...

RECENT POSTS

HOT NEWS