सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह
ताप्लेजुङ-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका...
१६ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं- नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। विगत २४ घण्टायता १६ जना कोरोना संक्रमितको मृत्यु भएसँगे कुल मृतकको संख्या १ हजार ३ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको...
सांसद मोहन पाण्डेले लिए सपथ
काठमाडौं - समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएका स्याङ्जाका मोहनप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
उनलाई सभामुख अग्नि सापकोटाले सपथ गराएका हुन् । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि...
स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मीलाई कार्यालयमै खटिन निर्देशन
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजन भइ रमना लिन बाँकी रहेका स्वास्थ्यकर्मीलाई हाल कार्यरत कार्यालयमै खटिन निर्देशन दिएको छ । कोभिड अवधिभर ती स्वास्थ्यकर्मीलाई हाल कार्यरत स्थानमै खटिएर सेवा...
अख्तियारद्वारा ८२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा ३३ मुद्दामा ८२ जनाविरुद्ध २९ करोड रुपियाँभन्दा बढी रकमको माग दाबी गरेको छ । उजुरी वा रङ्गेहात नियन्त्रणमा लिएकाहरूमाथि आवश्यक अनुसन्धान पूरा गरी अदालती...
नेपालकी किशोरी संसारका एक सय प्रेरणादायक महिलाको सूचीमा
काठमाडौं- बेलायती प्रसारण निगम (बीबीसी) ले २०२० का लागि छनोट गरेको संसारभर १०० प्रेरणादायक र प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी किशोरी पनि परेकी छिन् ।
म्याग्दीको मंगला गाउँकी १८ वर्षीया सपना रोकामगर प्रेरणादायक र प्रभावशाली महिलाहरूको...
उपत्यकामा १ हजार ७ जनामा कोरोना संक्रमण भेटिए
काठमाडौं- मंगलबार काठमाडौं उपत्यकामा १ हजार ७ जनामा कोरोना संक्रमण भेटिएको छ । काठमाडौंमा ७ सय ७९, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
देशभर कक्षा १२ काे परीक्षा शुरू
काठमाडौं - कोरोनाभाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा पनि कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा शुरु भएको छ । जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै परीक्षा सञ्चालन गरिएको हो ।
कक्षा १२ को...
भारतीय विदेश सचिव नेपाल भ्रमणकाे मिति तय
काठमाडौं - भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणको मिति तय भएको छ । नेपालस्थित् भारतीय दूतावासले जारी गरेको विज्ञप्तीअनुसार भारतीय सचिव श्रृंगलाले यही मंसीर ११—१२ मा नेपालको औपचारिक भ्रमण गर्नेछन् । विदेश सचिव...
चिनीको नयाँ मूल्य निर्धारण
काठमाडौं-साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनीको नयाँ मूल्य निर्धारण गरेको छ । कर्पोरेसनले हालैमात्र भारतबाट आयात गरेको २० हजार मेट्रिक टन चिनीको नयाँ मूल्य प्रतिकेजी ७७ रुपैयाँ २० पैसा तोकेको हो ।
दशैं, तिहार तथा छठ...

























