शुक्रबारदेखि सेनाले खेलकुद गतिविधि सञ्चालन
काठमाडौं -नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकुद गतिविधि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकूद गतिविधि स्थगन गरी खेलाडीलाई सेनाले आआफ्नो युनिटमा फिर्ता पठाएको थियो ।
सैनिक शारीरिक तालीम तथा...
संसारकै अनाैठाे मेसिन जसले पत्ता लगाउछ मान्छेले ढाँटेकाे !
एजेन्सी - कुनै मान्छेले अपराध गर्यो । अपराध गरेको कारण ऊ पक्राउमा प¥यो । उसलाई प्रहरीले केरकार गर्दा उसले आफूले अपराध गरेकै हैन भनी ढाँट्यो । त्यो मान्छेलाई अनेक डर, धम्की देखाइयो, लोभ लालच...
उपत्यकाका एक सय सामुदायिक विद्यालयलाई थर्मोगन
काठमाडाैं - कोभिड–१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको दैनिक तापक्रम नाप्नका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रतिविद्यालय एउटा...
टोखामा ४४८ कर्मचारी, जनप्रतिनिधि र स्वयंसेवकको कोरोना बीमा
काठमाडौं- टोखा नगरपालिकाले ४४८ कर्मचारी, जनप्रतिनिधि र स्वयंसेवकको कोरोना बीमागरेको छ ।
काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखाले पछिल्लो समय बढ्दै गएको कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै तिनलाई रु एक लाख बराबरको बीमा गरेको हो । कोरोना...
बाबुराम हिसिला कोरोनामुक्त
काठमाडौं-पूर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमी कोरोना संक्रमणमुक्त भएका छन्।
संक्रमण भएको एक महिनापछि आफूहरू दुवैको कोरोना रिपोर्ट नेगेटिभ आएको भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका हुन्।
ट्वीटरमार्फत् उनले भनेका...
ग्लोबलको नयाँ शाखा तनहुँको दुलेगौडामा
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले बिहिबारदेखि तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६३ पुगेको छ ।
सबै क्षेत्र...
विभिन्न २२ राजनीतिक संगठनद्वारा सरकारलाई खबरदारी
काठमाडौं-नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न २२ राजनीतिक संगठनहरुले सरकारलाई खबरदारी गर्दै एमसीसी खारेजीलगायतका मुद्दामा शान्तिपूर्ण रुपमा देशब्यापी प्रदर्शन गरेका छन् । २२ राजनीतिक संगठनहरुले आइतबार प्रदेश स्तरमा समेत संयुक्त प्रदर्शन गरेका हुन्...
अब प्रेसपास र नवीकरण प्रदेशका जिल्ला हुलाकबाटै
काठमाडौं । सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई समेत दिएको छ ।
विभागले आइतबार अधिकार प्रत्योजन गर्दै प्रदेशमा रहेका हुलाक कार्यालय र...
बेलायती सेनाको पहिलो क्याप्टेन बनिन् अंशु
काठमाडौं - नेपालीलाई विश्वभर ‘वीर गोर्खाली’ भनेर चिनिन्छ । विश्वसामु नेपाललाई चिनाउन गोर्खा सैनिकहरुको पनि ठूलो हात छ ।
गोर्खा सैनिककै कारण नेपालले फेरि अर्को रेकर्डमार्फत आफूलाई विश्वभर चिनाउने सौभाग्य पाएको छ । भूतपूर्व गोर्खा...
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुग्याे
काठमाडौं - नेपालमा हिजाेसम्म २४ घण्टामा १६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । हिजाे देशभर ५ हजार ६९९ जना...
























