प्राधिकरणले २५० मेगावाटसम्म विद्युत् आयात गर्ने
विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकाले बिजुली व्यवस्थापनका लागि भारतबाट...
कतारका लागि नयाँ श्रम स्वीकृति खुल्यो
काठमाडौ । रोजगारीका लागि कतारमा नयाँ श्रम स्वीकृति लिएर जानेका लागि बाटो खुलेको छ । यसअघि बिदामा गएकालाई लिँदै आएको कतार सरकारले अघिल्लो साता सूचना निकालेर नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम...
कक्षा १२ को परीक्षा मंगलबारदेखि शुरु
काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोनासम्बन्धी मापदण्ड सही ढंगले पालना गर्दै ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन् ।
परीक्षाको पूर्व सन्ध्यामा एक अपिल सार्वजनिक गर्दै मन्त्री पोख्रेलले...
आज देशको यस्ताे
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै आज देशको पश्चिम क्षेत्रका हिमाली भेगमा पश्चिमी वायुको प्रभाव देखिए जनाएको छ ।
महाशाखाले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिकदेखि सामान्य बदली...
नेपाल बैंक लिमिटेडको ८४औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । नेपाल बैंक लिमिटेडको ८४औं वार्षिकोत्सव समारोह विद्युतिय माध्यमबाट अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा कार्तिक ३० गते सम्पन्न भएको छ ।
अर्थमन्त्री पौडेलबाट बैंकले विगत १ बर्षमा स्थापना÷पुनःस्थापना गरेका २६ वटा शाखा र ७...
संसदीय सुनुवाइमा नयाँ परम्पराको थालनी
काठमाडौं । सङ्घीय संसद्ले संसदीय सुनुवाइमा नयाँ परम्पराको थालनी गरेको छ । हालै विभिन्न देशका लागि प्रस्तावित तीन राजदूतको सुनुवाइका क्रमदेखि प्रक्रिया समापनसम्म संसदीय सुनुवाइ समितिले नयाँ अभ्यासको थालनी गरेको हो । सो अभ्यासले...
बिराटनगरमा उपचाररत जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु
मंसिर - नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको हो ।
५० वर्षीय देव सिरहाको...
डबल नेकपाकाे मन्त्रिपरिषद बैठक महत्वपूर्ण निर्णय हुने
काठमाडौं - मन्त्रिपरिषद बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले भर्खर शुरु भएको बैठकमा केही महत्वपूर्ण निर्णयहरु हुने बुझिएको छ ।
प्रायः सोमबार बस्ने गरेको बैठक यो हप्ता आइतबार नै बसेको हो...
देशमा कोरोना संक्रमित संख्या २ लाख १८ हजार ६३९ पुग्यो
काठमाडौं- शनिवारसम्म नेपालमा १ हजार ६७४ भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा हिजाे थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको...
भैरव पुरस्कार पाँँडे र राजाराम पौडेललाई प्रदान
काठमाडाैं – साहित्यकार भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार २०७६ रामकुमार पाँँडे र भैरव प्रतिभा पुरस्कार राजाराम पौडेललाई प्रदान गरिएको छ ।
भैरव पुरस्कार गुठीले गोकर्णेश्वर नगरपालिकामा रहेको भैरव स्मृति भवनमा गरेको कार्यक्रममा पाँडे र...

























