नेपालले ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’मा सहभागिता जनाउने
कास्की । भारतको महाराष्ट्रमा आगामी डिसेम्बर ४ देखि ७ सम्म आयोजना हुने २५औँ ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप–२०२०’ मा नेपालले सहभागिता जनाउने भएको छ । नेपाल पावर लिफ्टिङ एशोसिएसनले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी...
३९४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास
काठमाडौं । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित अस्पताल नभएका ६४९ मध्ये ३९४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्नेभएको छ । मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा पूर्वाधार निर्माणको...
विमानस्थल क्षमता विस्तारका लागि एडिबीको थप १८ अर्ब ऋण
एसियाली विकास बैंक (एडिबी)ले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि थप १८ अर्ब ऋण दिने भएको छ । नेपालका मुख्य विमानस्थलको स्तरोन्नतिका लागि एडिबीले दिने १५ करोड...
किसानकाे धानमा व्यापारीको हैकम
काठमाडौं । सिँचाइको दुःख छँदै छ, बेलामा मल पाइँदैन। अनेक कष्ट सहेर किसानले उब्जाउने धानमा पनि अन्ततः व्यापारीको हैकम चल्छ। किसानले फलाउँछन्, साहुले मूल्य राख्छन्। पैसाले फिटफिटी परेका किसान जति भन्यो त्यतिमा बेच्न बाध्य...
कीर्तिपुर स्वयंसेवक समाजको वार्षिक साधारण सभा सम्पन्न
काठमाडाैं - कीर्तिपुर स्वयंसेवक समाजको १४,१५ र १६ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
उक्त सभामा सचिब र कोषाध्यक्षको प्रतिवेदन पारित गरिनुका साथै आगामी २ वर्षे कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष, सचिब, कोषाध्यक्ष...
‘कोभिड-१९ महामारी प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ बारे कार्यशाला
काठमाडौं- ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा आज काठमाडौंको याक एण्ड यति होटलमाअन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राष्टियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सांसदहरुले कोडिभ-१९ नियन्त्रणको...
म्युजिक भिडियाे ‘ओ मैचा मुसु मुसु न्हिला लिफ स्वया’ सार्वजनिक
काठमाडौं - माया, प्रेमले भरिएको नेपाल भाषाको 'ओ मैचा मुसु मुसु न्हिला लिफ स्वया' म्युजिक भिडियोेसहित सार्वजनिक भएको छ ।
अधिकांश सुटिङ एतिहासिक, सांस्कृतिक, धार्मिक महत्व बाेकेकाे नगरी ललितपुर जिल्लाकाे खोकनाको मनोरम दृश्य समावेश गरिएको ...
नेपालले अन्तरिक्षमा हुने वैज्ञानिक अनुसन्धानमा सहभागी हुने
काठमाडौं-नेपालले पहिलो पटक अन्तरिक्षमा हुने वैज्ञानिक अनुसन्धानमा सहभागी हुने अवसर पाएको छ । अन्तरिक्षमा जडीबुटीको अंकुरणसम्बन्धी अध्ययन गर्ने ‘एसियन हब्स इन स्पेस’ नामक परियोजनामा यो सालदेखि नेपाललाई समेत समावेश गराएसँगै नेपालले पहिलो पटक अन्तरिक्षमा...
सीमापार रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलबीच छलफल
काठमाडौं-जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न सीमापार रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलबीच छलफल सुरु गरेको छ ।
कार्यदलको सम्पन्न चौथो बैठकले सीमापार जयनगर–जनकपुर (कुर्थासम्म) रेल सेवा सुचारु गर्न स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसडीपी) का लागि छलफल...
ट्रम्पका जेठो छोरालाई कोरोना
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ । ४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियर हाल आफ्नै निवासमा क्वारेन्टिनमा रहेको अन्तर्राष्ट्रि सन्चार माध्यमले जनाएका छन् ।उनकी श्रीमती किम्बर्ली गिलफोयलको पनि...

























