सडकका सिसीटिभी र सौर्य बत्ती मर्मत
बैतडी - जिल्लाको पाटन नगरपालिका बजार क्षेत्रमा बिग्रिएका सिसीटिभी क्यामेरा र सौर्य सडक बत्ती मर्मत गरिएको छ । बजार क्षेत्रका सिसीटिभी क्यामेरा मर्मत भएका र यसले अपराध न्यूनीकरणमा समेत सहयोग पुग्ने इलाका प्रहरी कार्यालय...
स्थानीय तह स्वमूल्यांकन एलआईएसए कार्यान्वयनमा
काठमाडौं - देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह स्वमूल्यांकन प्रणाली (एलआईएसए) कार्यान्वयनमा ल्याइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
एनआईसी एशियाले ग्राहक केन्द्रीत आकर्षक याेजना ल्यायाे
काठमाडौं -ग्राहक केन्द्रीत आकर्षक योजनाहरु पस्किने क्रममा एनआईसी एशिया बैंकले ‘डबल डिपोजिट’ योजना ल्याएको छ । विभिन्न चमत्कारीक फाइदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको यस बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजना...
बुद्ध पार्क क्षेत्रमा स्वचालित नमुना शौचालय सञ्चालनमा
काठमाडौंको प्रमुख पर्यटकीयस्थलमध्येकाे एक स्वयम्भूस्थित बुद्ध पार्क क्षेत्रमा स्वचालित नमुना शौचालय सञ्चालनमा आएको छ ।
सुविधाजनक आधुनिक सार्वजनिक शौचालयको शुभारम्भ गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अब सबै वडामा सुविधाजनक शौचालय निर्माण गर्ने बताए । मेयर...
सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी छठ पर्व सम्पन्न
काठमाडौं - उदाउँदो सूर्यलाई अर्घ्य दिइएसँगै छठ पर्व सम्पन्न भएको छ । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन...
दक्षिणकाली नगरपालिका लप्सी क्यान्डीका लागि चर्चित बन्दै
दक्षिणकाली-लप्सीका लागि प्रसिद्ध दक्षिणकाली नगरपालिका अचेल लप्सी क्यान्डीका लागि चर्चित बन्दै भएको छ । कोरोना सङ्क्रमणका कारण लामो समय बन्द रहेको क्यान्डी उद्योग बिस्तारै जाग्दै छन् । बजार पसल खुल्ने तथा चाडबाडको मेसो आएसँगै...
छठको घाटबाट एक युवक हतियारसहित पक्राउ
जनकपुरधाम-सिरहामा छठको घाटबाट एक युवक हतियारसहित पक्राउ परेका छन् । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका ५ बाट स्थानीय २२ वर्षीय रविन दास पक्राउ परेका हुन् ।
दासलाई वडा नम्बर ५ स्थित पोखरीबाट...
नेपालमा रेम्डेसिभिर कोरोना उपचारमा प्रयोग नगर्न डब्लुएचओको सुझाव
काठमाडौं-कोरोना भाइरसको उपचारका लागि प्रयोगमा ल्याइएको रेम्डेसिभिरको नेपालमा पनि माग बढ्दो छ । सिन्डिकेट बनाएर केही औषधी आयातकर्ता कम्पनिले यसको आयात गर्दै आएका छन् ।बँगलादेशको कम्पनि बेक्सिम्कोले रेम्डेसेभिरको उत्पादक औषधि कम्पनि गिलिड साइन्सेससँग सम्झौता...
ललितपुरवाट नेकपा केन्द्रिय आर्थिक विभागका बरिष्ठ सदस्य प्रेम र सन्जिब गिरफ्तार
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय आर्थिक विभागका बरिष्ठ सदस्य एबम् पार्टी बिशेष कमिटीका इन्चार्ज प्रेम दर्नाल र केन्द्रिय आर्थिक विभागका सदस्य एबम् पार्टी बिशेष कमिटीका सेक्रेटरी सन्जिब नेपालीलाई प्रहरीले गिरफ्तार गरेको जनाइएको छ।...
चीनबाट रक्षामन्त्री नेपाल आउने
काठमाडौं-भारतबाट उच्च अधिकारीहरु धमाधम नेपाल भ्रमणमा आइरहँदा चीनबाट पनि यो क्रम शुरु हुन लागेको छ । आउँदो हप्ता चिनियाँ रक्षामन्त्री वेई फङ्गह १२ घन्टाका लागि नेपाल आउँदैछन् ।
फङ्गह विहान आएर बेलुका फर्कने तय भएको...

























