आज सुनकाे मूल्य प्रतितोला ४०० दरलेे घट्याे
काठमाडौंं - सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा...
खाल्डाखुल्डी पुर्न शहरी विकास मन्त्रीको निर्देशन
काठमाडौं - शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका छन् । धोबीखोला करिडोरको स्थलगत अवलोकनमा निस्किएका मन्त्री श्रेष्ठले करिडोरको खाल्डाखुल्डी पुर्न, बिजुलीबजारपुलमा तत्काल अन्डरपास बनाउने र बाटोमै खुला रुपमा...
कुल संक्रमितको संख्या २ लाख १६ हजार नाघ्यो, ५३६४ जना डिस्चार्ज, उपत्यकामा ११०७ संक्रमित
काठमाडौं-नेपालमा कोरोना भाइरसका आज १९ सय ४५ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ५ हजार ३...
विस्तृत शान्ति सम्झौताको १४ वर्ष पूरा भएपनि अझै टुंगिएन संक्रमणकालीन न्याय
काठमाडौं–तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे हिंसात्मक आन्दोलनलाई औपचारिक रुपमा अन्त्य गर्न विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १४ वर्ष पूरा भएको छ।
२०६३ मंसिर ५ गते सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही...
वाणिज्य महासंघ निर्वाचन ६४ पदका लागिउम्मेदवारी प्रतिस्पर्धा यस्ताे
काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा (नेतृत्व चयन समेतको महाधिवेसन) मा ६४ पदमा लागि हुने निर्वाचनमा १ सय २७ जनाको उम्मेदवारी परेको छ। महासंघको ५४ औं साधारण सभा यही मंसिर ११ गतेदेखि १३...
छठ पर्वले राष्ट्रिय एकता सुदृढ बनाउने विश्वास
काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् ।
छठले मौलिक संस्कृतिको संरक्षण तथा...
पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन गर्ने घाेषणा
काठमाडौं - तीन ठूला सञ्चारगृहहरुमा दोस्रो चरणको आन्दोलन घोषणाको तयारी स्वरुप नेपाल पत्रकार महासंघले मंसिर ४ गते विभिन्न संघ/संगठनहरुसंग राय सुझाव लिएको छ । महासंघमा आयोजित छलफलमा पत्रकारिता सम्बद्ध संगठनहरुले श्रमजीवी पत्रकारको अधिकार प्राप्तिका...
सुन्दरी प्रतियोगितामा छोरीलाई हराउँदै विजेता बनिन् आमा
एजेेेेेेन्सी-अमेरिकाको आरलैन्डामा भएको गैलैक्सी इन्टरनेशनल पेजेन्टमा ४१ वर्षीया लुईस प्रिचर्सले आफ्नो १८ वर्षीया छोरीलाई हराइदिएकी छिन् । ४ दिनसम्म चलेको इभेन्टमा साराहले मिसेज गैलेक्सी इन्टरनेशनल क्राउनमा आफ्नो नाम राख्न सफल भएकी हुन् । उनकी...
काेभिड १९ विरुद्धको ‘अक्सफोर्ड भ्याक्सिन प्रभावकारी’
एजेन्सी- कोरोना भाइरसविरुद्ध विकास भइरहेको अक्सफोर्ड भ्याक्सिन प्रभावकारी देखिएको छ । भ्याक्सिन विकासमा खटिएको अक्सफोर्ड टिमले भ्याक्सिन पाका मानिसहरुमा प्रभावकारी देखिएको जनाएको हो । बीबीसीका अनुसार अक्सफोर्डका प्राध्यापक पोलार्डले अन्य भ्याक्सिनहरुसँग प्रतिष्पर्धा नभएको बताएका...
देशमा रगत अभाव हुन थाल्याे
काठमाण्डौ - कोरोना संक्रमणले नेपालमा महामारीको रुप लिएसँगै रगत अभाव हुन थालेको थियो । लकडाउनका बेला रक्तदान कार्यक्रम ठप्प भएका थिए । अहिले लकडाउन नभए पनि संक्रमणको जोखिम कायमै रहेकाले रक्तदान कार्यक्रम पहिला झैँ...

























