कोरोना संक्रमित उपत्यकामा १ हजार २२९  जना थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २२९  जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९६५, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा ८० हजार ७२६, ललितपुरमा ११ हजार...

आन्दाेलनकाे तयार गर्दै जसपा

काठमाडौं-“नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होलाः उसैले छिनोफानो गरोस् । तर केपी ओली सरकारको दुष्कर्म र अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेशन बोलाएर छलफल...

काेभिड १९ सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताउनुभयो...

सुन तोलामा ७०० ले घट्यो

काठमाडौं - सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा समेत पहँेलो धातुको मूल्य...

रञ्चित चुक (चाेक) काे नयाँ ढंगबाट निर्माण सम्पन्न : नयाँ बर्षकाे ...

काठमाडौं—रञ्जित चुक पुचको आयोजनामा रञ्चित चुकको सुव्यवस्थित ढंगबाट निर्माण कार्य सम्पन्न भएको उपलक्ष्यमा नेपालीहरुको दोस्रो ठूलो महान् चाड तिहार, नेपाल सम्वत ११४१, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम शनिवार भएकाे छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा...

छठका लागि चहपहल बढ्यो

  बाहिर जलाशयमा छठ पर्व मनाउने कि नमाउने दोधारमा रहेका सप्तरीमा छठको तयारी तीब्र बनेको छ । स्थानीय प्रशासनले दशैँ, तिहार र छठलाई लक्षित गरी आगामी ७ गतेसम्म मठ मन्दिर तथा शक्तिपीठ क्षेत्रमा निषेधाज्ञा आदेश...

नेपालभर चिसो वृद्धि, काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम

 काठमाडौं - काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री...

यसकारण सन्दीपकाे आगमनले बलियो टिम

काठमाडौं -  होबर्ट हुरिकेन्स होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आगमनले टिमको बलिङ पक्ष थप बलियो भएको प्रतिक्रिया दिएका छन्। ग्रिफ़्टलाई उधृत गर्दै अस्ट्रेलियन समाचार संस्था क्रिकेट डटकम डट एयुले...

करणी गरेको आरोपमा चन्द्रागिरीका बीर बहादुर मगरलाई प्रहरीले पक्राउ

काठमाडौंं -जबरजस्ती करणी गरेको आरोपमा चन्द्रागिरी नगरापलिका–१४ बस्ने बीर बहादुर मगरलाई प्रहरीले पक्रेको छ । दोलखा भीमेश्वर नगरपालिका–१३ घर भएका ३८ वर्षीय बीर बहादुरले नैकाप स्थित आर्किड कोलोनी नजिकै २३ वर्षीया महिलालाई बलात्कार गरेको महानगरीय...

राष्ट्रपतिद्वारा औषधिसम्बन्धी अध्यादेश जारी

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरूद्ध खोप उपलब्धता सहज बनाउने लगायतका व्यवस्था गर्न औषधिसम्बन्धी अध्यादेश जारी गरेकी छन्। राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकालेको विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले बुधबार औषधिसम्बन्धी तेस्रो संशोधन अध्यादेश २०७७ जारी...

RECENT POSTS

HOT NEWS