वाणिज्य बैंकको नाफा घट्याे
काठमाण्डाै - चालू आर्थिक वर्षको पहिलो तीन महिनामा धेरै वाणिज्य बैंकको नाफा घटेको छ ।
काठमाडौं - २७ वाणिज्य बैंकमध्ये १८ वटाको नाफा घटेको छ । बाँकी ९ बैंकले भने नाफा बढाउन सफल भएका छन्...
नेसन्स लिगमा इटली र बेल्जियम सेमिफाइनल
काठमाडौं-इटली र बेल्जियम युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । इटली लिग ए को समूह एकको विजेता बन्दै अन्तिम चारमा पुगेको हो भने बेल्जियम लिग ए को समूह दुईको विजेता बन्दै सेमिफाइनल पुगेको...
चीन सीमा नाका हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम फिर्ता
सिमकोट-नेपाल-चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन् । हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो ।
उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली हिमपातपछि चिसो बढेका...
अस्ट्रेलियाको सैनिक दस्ताले ३९ अफगान नागरिकको हत्या गरेको पुष्टि
एजेन्सी-अफागन युद्धको क्रममा अस्ट्रियालको विशेष सैनिक दस्ताले गैरकानूनी रुपमा ३९ जना स्थानीय नागरिकको हत्या गरेको विश्वसनीय प्रमाण भेटिएको छ ।
लामो समयदेखि प्रतिक्षा गरिएको प्रतिवेदनमा अस्ट्रेलियाको विशेष सैनिक दस्ताले गैरकानूनी रुपमा अफगानिस्तानका ३९ जना सर्वसाधारणको...
पूजामा गएकी एक बालिकाको हत्या
मकवानपुर -मकवानपुरमा पूजामा गएकी एक बालिकाको हत्या भएको छ । वाग्मती गाउँपालिका-७, लामिटारमा रुबिना पाख्रिनको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रमुख एसपी सुशील सिंह राठौरका अनुसार अहिले अपराधस्थलमा प्रहरी टोली परिचालन गरेर...
कोरोना संक्रमित विश्वभर ५ करोड ६५ लाख पुग्यो
काठमाडौं - विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ५ करोड ६५ लाख नाघेको छ । बितेको २४ घन्टामा ६ लाख भन्दा बढी नयाँ संक्रमित थपिएपछि कुल संक्रमित संख्या ५ करोड ६५ लाख ६३ हजार पुगेको...
तिहारमा घन्किएन मादल
गाईघाट - यो वर्षको तिहार सकियो । तिहारमा देउसी र भैलो खेल्नेले विगतमा मादल खरिद गर्थे तर यो वर्ष व्यवसायीले बनाएका मादल बिक्री भएनन् । कोरोना महामारीका कारण आम नागरिकमा कुनै उमङ्ग नआएको र यो...
दुईवटा मोटरसाईकल आपसमा जुध्दा घटनास्थलमै मृत्यु
बिर्तामोड - झापाको विर्तामोडमा दुईवटा मोटरसाईकल एक आपसमा जुध्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधवार दिउँसो ११ बजेर २५ मिनेटमा पूर्वपश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका ६, बस पार्क पूर्व दुईवटा मोटर साइकल एक...
कोरोना संक्रमित उपत्यकामा १ हजार ३८ जना थपिए
काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२२ , ललितपुरमा १६८ र भक्तपुरमा ४८ जनालाई कोरोना संक्रमण देखिएको छ।
देशभर २ हजार ८१७ जनालाई...
डबल नेकपाकाे सचिवालय बैठक १० दिनपछि बस्दै
काठमाडौं - डबल नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । आज अपरान्ह १ बजे बालुवाटारमा बसेको सचिवालय बैठक भर्खरै सम्पन्न भएको हो । लामो रस्साकस्सीबीच बैठक सुरु भएको थियो । सचिवालयको अर्को बैठक दश...

























