थप १२ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं- पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर १...
कोरोना संक्रमित आज १४ सय ४२ जना थपिए
काठमाडौं - नेपालमा कोरोना भाइरसका आज १४ सय ४२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख १२ हजार ९ सय १७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज...
आज दिउँसो एक बजे मन्त्रिपरिषद्को बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो एक बजेलाई बोलाएको मन्त्रिपरिषद्को बैठकको समय एक घण्टा पछि सरेको छ । सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो...
गृहमन्त्री बादल सचिवालय बैठकमा उपस्थित हुने
काठमाडौं - आज बुधवार बस्ने भनिएको सचिवालय बैठकमा गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादल उपस्थित हुने भएका छन् ।
गुहमन्त्री निकट एक श्रोतका अनुसार दुबै अध्यक्षले बोलाएको बैठक भएका कारण उनको उपस्थिति रहने भएको...
७० वर्षीया कोरोना संक्रमित महिलाको किस्ट अस्पतालमा मृत्यु
काठमाडौं - ललितपुरमा कोरोना भाइरस संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ललितपुर महालक्ष्मीस्थानकी ७० वर्षीया महिलाको किस्ट अस्पताल ग्वार्कोमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
श्वास प्रश्वासमा समस्या भएपछि उनी गत कात्तिक...
डबल नेकपाकाे सरकार विघटन भए लोकतन्त्रमा असर
काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले केपी ओली नेतृत्वको सरकारको स्थायित्वमा जोड दिएको छ । डबल नेकपामा फुट भएमा वा यो सरकार विघटन भएमा त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि पर्ने र प्रतिगमनलाई फाइदा पुग्ने...
शिक्षाविद् माथेमाद्वारा शैक्षिक सूचनामुलक वेव पोर्टलको शुरूवात
काठमाडाैं -शिक्षाविद् प्रा.डा. केदारभक्त माथेमाले बिहीबार www.studyinfocentre.com नामक शैक्षिक सूचनामुलक वेव पोर्टलको शुरूवात गरेका छन् ।
विश्वका विभिन्न देशवाट सहभागी शिक्षाविद्, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरु, विद्यार्थीहरु तथा संचारकर्मीहरु जुम मार्फत सहभागी भएको कार्यक्रमबाट वेव पोर्टलको...
कथानक चलचित्र ‘आर्या’को गीत सार्वजनिक
काठमाडाैं - पछिल्लो समय आन्तरिक पर्यटकहरुका लागि निकै नै चर्चित मानिएको मानुङ डाँडामा छायांकन गरिएको चलचित्र ‘आर्या’को गीत सार्वजनिक गरिएको छ । तिमिल्सिना फिल्म प्रोडक्शनको निर्माणमा तयार भएको यो चलचित्र लकडाउनका कारण प्रदर्शन हुन...
दिनप्रतिदिन झनै भयावह बन्दै, पूनः लकडाउनको आवश्यकत्ता देखियो
काठमाडौं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) बाट नेपालपनि आक्रान्त छ । नेपालमा सुरुदेखि नै जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा अवस्था दिनप्रतिदिन झनै भयावह बन्दै गएको छ । हामीले हालै दशैं, तिहार...
कोरोना संक्रमित आज ५ सय २ जना थपिए
काठमाडौं - नेपालमा कोरोना भाइरसका आज ०५ सय ०२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ११ हजार ०४ सय ७५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज...























