यस वर्ष छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने
काठमाडौं-कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो...
विवेकशील साझासँग एकीकरण गर्न सहमत
काठमाडौं - विवेकशील नेपाली दलका दुई तिहाइ सदस्यले साझा पार्टीसँग एकीकरण गर्न सहमति दिएका छन् । दलले २६ र २७ कात्तिकमा एसएमएस र ईमेलबाट गरेको मतदानका क्रममा दुई तिहाइ सदस्यले एकीकरण गर्न सहमति दिएका...
कोरोना संक्रमणबाट आज १७ जनाको मृत्यु
काठमाडौं- कोरोना संक्रमणबाट आज थप १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १२४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा नयाँ संक्रमित ५ सय ०२ थपिएका छन्...
डबल नेकपाको सचिवालय बैठक स्थगित् नहुने
काठमाडौं - भोलि अपरान्ह १ बजे तय भएको डबल नेकपाको सचिवालय बैठक स्थगित् नहुने भएको छ । यसअघि पार्टीका महासचिव विष्णु प्रसाद पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर भोलिको सचिवालय बैठक स्थगित् गर्नेबारे प्रस्ताव...
कोरोना संक्रमित साँढे ५ करोड नाघ्यो
काठमाडौं - हालसम्म विश्वभर कोरोना भाइरसको संक्रमित संख्या साँढ ५ करोड नाघेको छ । बितेको २४ घन्टामा पाँच लाख नयाँ संक्रमित थपिएपछि कुल संक्रमित संख्या ५ करोड ५३ लाख ४९ हजार पुगेको हो ।
पछिल्लो...
भाइ टीकामा प्रम ओलीले बहिनी कौशल्याको हातबाट लगाए
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनी कौशल्या कोइरालाको हातबाट भाइ टीका लगाएका छन् । उक्त अवसरमा प्रधानमन्त्री ओलीले पनि बहिनीलाई टीका लगाईदिएका थिए ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका...
वितरण हुन लागेकाे कोरोना विरूद्वकाे खोप प्रभावकारिता करिव ९५ प्रतिशत
वासिङटन - कोभिड १९ विरुद्ध तयार पारिएको खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत रहेको बताइएको छ । अमेरिकी कम्पनी मोडेर्नाका अनुसार सार्वजनिक गरिने तयारीमा रहेको पाइजर भ्याक्सिनको प्रभावकारिता ९५ प्रतिशत नजिक रहेको तथ्य बाहिर आएको...
महामारीले प्रभावित बन्याे यस वर्षकाे तिहार
पोखरा - विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष पोखरा र आसपासका क्षेत्रमा तिहारको रौनकता देखिएन । विगतमा तिहार शुरु भएसँगै परम्परागत पोशाकसहित निस्कने देउसी भैलो खेल्ने समूहका कारण पोखरामा छुट्टै चहलपहल देखिन्थ्यो...
दोस्रो खेलमा जित्ने लक्ष्यका साथ तयारीमा जुट्याे नेपाली टाेली
काठमाडौं-नेपाली राष्ट्रिय फुटबल टीम बंगलादेशसँगको आफ्नो दोस्रो खेलका लागि प्रशिक्षणमा व्यस्त रहेको छ । पहिलो खेलमा २—० गोल अन्तरले पराजित भएको नेपाली टोली दोस्रो खेलमा जित्नै पर्ने दबावका साथ प्रशिक्षणमा जुटेको हो । नेपालले...
काेराेनाबाट मृत्यु हुनेको संंख्या १२३० पुग्याे
काठमाडौं-कोरोना संक्रमणबाट मंसिर १ गते थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १२३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
साथै नयाँ संक्रमित ११ सय ९७ थपिएका छन् ।...























