हिजाेसम्म काेराेना संक्रमित ११ सय ९७ जना थपिए

काठमाडौं- नेपालमा कोरोना भाइरसका हिजाेसम्म ११ सय ९७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख १० हजार ९ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजाेसम्म २९ सय...

सवारी दुर्घटनामा परी सञ्चारकर्मी मनिषाको मृत्यु

दाङ-तुलसीपुर उपमहानगरपालिका –१९ बिजौरी निजासी सञ्चारकर्मी मनिषा लामिछानेको सवारी दुर्घटनामा परी हिजो अपराह्न मृत्यु भएको छ । बिजौरीबाट उहाँ कार्यरत रेडियो हाम्रो पहुँचमा आउँदै गरेको रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई तुलसीपुरको गुल्म चोकमा लुअअक...

नेपालका दुई वरिष्ठ डाक्टर कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट नेपालमा  नेपालका दुई जना वरिष्ठ चिकित्सकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.सुनिल झा र नेपाल...

राष्ट्रको समृद्धिका लागि एकतावद्ध हुन आह्वान

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् । नेपाल सम्वत् ११४१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत् नै ‘समृद्ध नेपाल, सुखी...

साेलुखुम्बुकाे लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टकाे रुपमा विकास गरिने

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले साेलुखुम्बुकाे लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टकाे रुपमा विकास गरिने बताएका छन्। साेलुखुम्बुकाे खुम्बु पासाङल्यामु गाउँपालिकामा पर्यटन विभागद्वारा निमित्त पर्यटन सूचना केन्द्रकाे भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले...

हङकङको नेपाली रेस्टुरेन्टमा आगलागीमा सात जनाकाे मृत्यु

हङकङ - हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। जसमध्ये अधिकांश नेपाली रहेको अधिकारीहरूले बताएका छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक ९ वर्षीय बालकसहित ७ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा...

पुबुदु पुनः प्रशिक्षक हुन इच्छुक

काठमाडौं - नेपाल क्रिकेट संघ(क्यान)ले प्रमुख प्रशिक्षक पदका लागि १४ जना उम्मेदवारको अन्तर्वार्ता टुंग्याएको छ । अन्तर्राष्ट्रिय क्रिकेट संघ(आईसीसी)ले प्रमुख प्रशिक्षक पदका लागि छोट्याएको सूची प्राप्त हुनासाथ क्यानले अन्तर्वार्ता सञ्चालन गरेको थियो । शनिबार...

अस्तव्यस्त बनेको दिनचर्या अर्को हिउँदसम्ममा सामान्य जीवन हुने

बर्लिन - कोरोना खोप विकास गरिरहेका एक विज्ञले महामारीका कारण अस्तव्यस्त बनेको दिनचर्या अर्को हिउँदसम्ममा सामान्यमा फर्किने बताएका छन्। बायोटेकका संस्थापक प्राध्यापक उगुर सहिनले आउँदो गर्मीयामसम्म खोपको महत्वपूर्ण विकास भई हिउँदसम्ममा जनजीवन सामान्य हुने...

नेपालकै माैलिक नेपाल संवतको वास्तविकता यस्ताे

काठमाडौं - नेपाल संवत्को  नयाँ वर्ष शुरू हुने दिन नै नेवारहरूको म्हः पूजा गर्ने भएकाले धेरैजसोलाई यो नेवारको संवत् भन्ने भ्रम छ। तर, नेपाल संवत् शुरू भएको कार्तिक ३० गते ११४० वर्ष पूरा हुन्छ...

कांग्रेसका सभापति देउवाद्वारा सचेतना अपनाई पर्व मनाउन आग्रह

काठमाडाैं - प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना गरेर पर्व मनाउन सबैलाई आग्रह गर्नुभएको छ । तिहारको पाँचौँ दिन भाइटीका...

RECENT POSTS

HOT NEWS