तनहुँ जलविद्युत आयोजनाको निर्माणकार्य अघि बढ्दै
तनहुँ - भारतबाट विद्युत आयात घटाउन नेपाल सरकारले प्राथमिकता दिई तनहुँ जलविद्युत आयोजनाको निर्माणकार्य अघि बढाइरहेको छ । आयोजना प्रमुख अच्युत घिमिरेले सुख्खा याममा अभाव हुने समयमा यस आयोजनाले विद्युत भरथेकको काम गर्ने हुँदा...
आज भाइटिकाकाे उत्तम साइत ११:३७ मा
काठमाडौं- प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका...
चर्चित अभिनेता सौमित्र चटर्जीको निधन
एजेन्सी - चर्चित अभिनेता सौमित्र चटर्जीको आइतबार निधन भएको छ। ८५ वर्षीय चटर्जी एक महिनाअघि कोरोना संक्रमण भई कोलकातास्थित एक अस्पतालमा उपचाररत थिए । बंगाली फिल्मका चर्चित अभिनेता उनी जीवनको उत्तरार्धमा पुगिसक्दा पनि फिल्म...
कोरोना नियन्त्रणको लागि पहल गर्न जनसरोकार स.स. द्वारा भक्तपुर नगर प्रमुखलाई ज्ञापनपत्र
भक्तपुर - काठमाडाैं उपत्यकाका बासीकाे जीवन रक्षाकाे अनुराेध गर्दै जससका संयाेजकद्रारा भक्तपुरका प्रमुखलाई ज्ञापन
गत २६ कार्तिक बुझाएका छन् ।
ज्ञापन पत्रमा भनिएकाे छ, अहिले समग्र विश्व नै अहिले कोरोना भाइरस (कोभिड–१९) महामारीबाट आक्रान्त बनेको अवस्थामा...
एकै दिन आगलागीबाट दुई करोडको क्षति
काठमाडौं - गाई तिहारका दिन देशभरि ३९ वटा आगलागीका घट्ना भएका छन् । जसमध्ये १३ वटा आगलागी लक्ष्मीपूजा गर्दा बालिएको दियोबाट भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार आगलागीमा...
यी खानेकुराकाे असरबारे बुझ्नै पर्ने कारण यस्ताे छ
खानाको एउटा रोचक पक्ष के हो भने कुनै एउटा समुदाय वा संस्कृति अनुसार विशिष्ट मानिएको खानेकुरा अर्को समुदायमा वर्जित पनि गरिएको हुनसक्छ । यसरी कुनै खानेकुरालाई वर्जित नै गर्नुको कारण चाहिँ यिनीहरुले मानव शरीर...
यूरोपमा बस्ने प्रवासी नेपालीहरूले मनाइयो लक्ष्मीपूजा
ब्रसेल्स - नेपालीहरूको दाेस्राे महान् पर्व तिहार यो बर्ष पनि यूरोपमा बस्ने प्रवासी नेपालीहरूको धुमधाम साथ मनाएका छन् ।
नेपालीहरूको प्रमुख चाड दशैं, तिहार, छठ, साकेला , म्हपूजा, लोसार, माघेसंक्रान्ती, उधौली, उभौली यूरोपमा पनि विभिन्न...
भाइटीकामा रानीपोखरी मन्दिरमा प्रवेश गर्न पाइने
काठमाडौं - महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ।
भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र...
जुवाडेबाट २१ लाख बढी रकम बरामद
काठमाडौं– देशका विभिन्न स्थानबाट शनिबार राति जुवातास खेलिरहेका ११६ जना पक्राउ परेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय समाचार कक्षका अनुसार प्रहरीले काठमाडौं, सुर्खेत, तनहुँ, पर्वत, गोरखा, उदयपुर र कञ्चनपुरबाट ११६ जनालाई पक्राउ गरेको हो।...
घरमा करेन्ट सर्ट भई आगलागी
काठमाडाैं -पाँचथरको मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर ६ मेवाखोलाका धनराज लिम्बूको घरमा आगलागी भएको छ।
फुसको छानो भएको तीन कोठे दुई तले घरमा करेन्ट सर्ट भई आगलागी भएको हो। आज बिहान करिब साढे ४ बजे आगलागी हुँदा...























