नेपालमा थप १,४७७ संक्रमितसहित लाख ९, ७ सय ७६ जना पुग्याे
काठमाडौं- पछिल्लो २४ घन्टामा १ हजार ४ सय ७७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ७ सय ९८ जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४...
अध्यक्ष प्रचण्डद्वारा पेश गरेको प्रतिवेदन जायज : पूर्व नेता खनाल
काठमाडाैं - डबल नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन जायज र बहुमत सचिवालय सदस्यहरूको साझा तथा सामूहिक दस्तावेज भएको जनाएका छ ।
पार्टी सचिवालय सदस्यसमेत...
महामारीका बीच स्थायी लेखा नम्बर लिनेको संख्या ३५ लाख नाघ्यो
काठमाडौं - नेपालमा स्थानीय लेखा नम्बर लिने करदाताको सख्या ३५ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ लाख ९५ हजार ५ सय ४२ करदाता थप भएका छन्...
एनआईसीकाे १ अर्ब २ करोड खुद मुनाफा आर्जन
काठमाडौं - एन आई सी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७७/७८ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका...
नेपाल संवत् नेपालको मौलिक संवत्
हेटौडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल सम्वतलाई नेपालको मौलिक संवत्का रूपमा हरेक नेपालीहरुले आत्मसात् गर्न थालेको बताएका छन्। नेपाल संवत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले नेपाल फरकफरक धार्मिक...
संसारभर संक्रमितकाे संख्या१३ लाख १३ १८ हजार नाघ्याे
काठमाडौं- संसारभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख १८ हजार नाघेको छ । हालसम्म ५ करोड ४३ लाख संक्रमिति संख्या नाघेको छ सबैभन्दा बढी अमेरिकामा एक करोड १२ लाख संक्रमित भएका छन्...
आज गाई र गोरुको पूजा
काठमाडौं-यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई र गोरुको पूजा गरिँदैछ ।
गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको बताइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा।...
आज लक्ष्मीपूजा
काठमाडौं - नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइए पनि शनिबार...
माछापुच्छ्रेद्वारा डिजिटल देउसी भैलोमा उत्कृष्ठलाई ५० हजार नगद
काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा डिजिटल देउसि भैलोको आयोजना गरेको छ ।
देउसी भैलोमा सहभागि हुन सहभागिहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देश मुलक देउसि भैलो गित भिडियो सहित...
प्रभुकाे एक्स्टेन्सन काउण्टर सुर्खेतको जिप्रकामा
सुर्खेत - प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिकास्थित वडा नं७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुर्खेत स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट कार्तिक २७...






















