एनआईसीका ग्राहकलाई आईपीएसमार्फत डिजिटल किनमेल गर्दा अवसर
काठमाडौं - तिहारमा अनलाइन किनमेल अनलाइन भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहन गर्न एनसीएचएलले एनआईसी एशिया बैंकसँग सहकार्य गरी ‘कनेक्ट आईपीएस डिजिटल किनमेल’ अफर ल्याएको छ ।
यस अफरअन्तर्गत बैंकका ग्राहकहरुले ठूलो डटकम तथा कल्पामार्टबाट अनलाइन किनमेल...
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती
काठमाडौं - महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो...
विश्वमा एकैदिन छ लाख भन्दा बढि काेराेना संक्रमित थपिए
काठमाडौं - विश्वभर एकै दिन ६ लाख भन्दा बढी कोरोना भाइरसको संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनले बितेको २४ घन्टामा ६ लाख २८ हजार नयाँ संक्रमित थपिएको शुक्रबारको बुलेटिनबाट जानकारी दिएको हो ।...
पहिरो पिडीत अझै कष्टकर जिवन विताउन बाध्य
धनगढी-कैलाली जिल्लाको चुरे गाउँपालिका ५ पट्रेनीमा साउन १० गतेको पहिरोका कारण थुप्रै घरपरिवारहरु विस्थापित भए । चुरे गाउँपालिका ५ पटेनी र गुँडी गाउँका करिब ४० घर परिवार खानिडाँडा बजार नजिकै भिमदत्त राजमार्ग छेउमा त्रिपालमा...
पत्रकार परिचयपत्र अब जिल्ला जिल्लाबाटै
काठमाडौं - पत्रकार परिचयपत्र अब जिल्ला जिल्लाबाटै प्राप्तगर्न सकिने भएको छ ।
नेपाल पत्रकार महासंघले सरकारलाई बिहिबार ध्यानाकर्षणपत्र बुझाउने क्रममाजवाफदिँदै सरकारका प्रवक्ता समेत रहेका संचार तथा प्रविधि मन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन् ।
महासंघको...
कोरोना संक्रमित कूल संख्या २ लाख ६ हजार ३ सय ५३ पुग्याे
काठमाडौं- शुक्रवार देशभर २ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ। यसका साथै...
प्रम ओलीको राष्ट्रवाद नक्कली सावित
काठमाडौं - नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री के.पी.शर्मा ओलीले एमसीसीका सम्बन्धमा पार्टीलाई पूर्णरुपमा गुमराहमा राखेको जनाएका छन् । शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावमा पहिलेको सम्झौताभन्दा राष्ट्रिय हित र स्वाधिनतामा...
डा. केसीलाई कोरोना
काठमाडौं - डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ । डाक्टर केसीलाई हिजो (बिहीबार) सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएको थियो । र, पिसिआर परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको हो ।
गैरकानुनी रुपमा आवास क्षेत्रमा सडक विस्तारकाे विरूद्वमा उत्रिए जनता
काठमाडाैं - शक्तिको आडमा जबरजस्ती घर भत्काएको भन्दै बालाजु बाइपास सडक विस्तारको विरोधले उग्र रुप लिएको छ । सरकारले गैरकानुनी रुपमा आफ्नो आवास क्षेत्रमा डोजर लगाएको स्थानीयको आरोप छ । सर्वोच्च अदालतको आदेश बिपरित...
बैतडीकाे खोड्पेमा बस दुर्घटना हुँदा नौको मृत्युु, ३४ जना घाइते
बैतडी - दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १०...























