यमराजको दूत कागलाई मीठाे खानेकुरा दिएर काग तिहार पर्व मनाइँदै

काठमाडौं- कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय...

कोरोना सङ्क्रमित गर्भवतीको सफल उपचार

काठमाडौंं- परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले हालसम्म १०४ जना कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएका महिलालाई सफल प्रसूति तथा स्त्रीरोगको उपचार गरेको छ । अस्पतालका निर्देशक डा. सङ्गीता कौसल मिश्राले स्वास्थ्य सेवा तथा प्रसूतिका लागि अस्पताल...

पर्यटनमन्त्रीद्वारा हिमाल आरोहणमा चासो

फुङ्लिङ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा रहेको ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित भानुजन माध्यमिक विद्यालयमा आज पर्यटन तथा पर्वतारोण शिक्षाको शुभारम्भ गर्नुभएको छ । मन्त्री भट्टराईले विश्व...

काेभिड १९ विरुद्धको खोप ल्याउन अध्यादेश ल्याउँदै सरकार

काठमाडौं - सरकारले कोरोना भाइरसको खोप आयात गर्ने प्रयोजनका लागि अध्यादेश ल्याउने तयारी गरेको छ । कोभिड–१९ खोपहरूको परीक्षण अन्तिम चरणमा पुगिरहेका बेला सरकारले त्यसको आयातका लागि कानूनी बाधा फुकाउने तयारी गरेको हो ।...

महामारी रोकथामका लागि सिमानाकामा मंसिर ३० गतेसम्म प्रतिबन्ध

काठमाडौं - सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमानाकामा लगाएको  प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पुर्‍याएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्‍चारमन्त्री पार्वत गुरुङले सो जानकारी गराएका हुन्...

आज नेपाल र बंगलादेशको मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौँ- नेपाल र बंगलादेशबीचको मैत्री पूर्ण खेल आज हुँदैछ । नेपाललेबंगलादेशसँग ढाकास्थित बंगबन्धु रंगशालामा अपराह्न ४:४५ बजे हुनेछ । ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल हुन लागेको हो...

सचिवालय भोलि ४ बजे बस्दै

काठमाण्डौ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि बस्ने भएको छ । महासचिव विष्णु पौडेलमार्फत सचिवालय बैठक शुक्रबार दिउँसो ४ बजेका लागि तय भएको नेकपाले जनाएको छ । नेकपाको विधानमा सचिवालय बैठक दुई अध्यक्षको...

देशमै रासायनिक मल उत्पादन गर्ने उद्योग खोल्न समिति गठन

काठमाडौं - नेपालमा रासायनिक मल उत्पादन गर्ने उद्योग स्थापना गरिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा उद्योग र कृषि मन्त्री सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेर उद्योग स्थापनाबारे अध्ययन गरिने भएको हो। सरकारका प्रवक्ता...

कोरोनाबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ११ सय ८९ पुग्यो

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १५ संक्रमितकाे मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको छ...

देशभर कोरोना संक्रमित १९१३ जना थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार...

RECENT POSTS

HOT NEWS