रौतहटमा अठार वर्षीया युवतीको हत्या
रौतहट - रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहामा बुधबार राति एकजनाको गोली हानी हत्या भएको छ।
राति ११ बजे घरमा सुतिरहेको अवस्थामा १८ वर्षीया अमृता कुमारीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ। उनको २०७६ साल फागुनमा...
उपाध्यक्ष गौतमद्वारा पद र प्रतिष्ठासँग गाँसिएको विषय नरहेकाे स्पष्ट
काठमाडौं - डबल नेकपाका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफू सांसद बन्ने कुरा कुनै पद र प्रतिष्ठासँग गाँसिएको विषय नरहेको स्पष्ट पारेका छन् ।
बुधबार सर्चोच्च अदालतको संवैधानिक इजालसले उनको सांसद बन्ने बाटो रोक्ने...
टिच फर नेपाललाई ग्लोबल आइएमई बैंकको ८ लाख सहयोग
ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता...
कांग्रेसकाे बैठक कार्तिक २८ गते बस्ने
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै कात्तिक २८ गते दिउँसो १ बजेलाई बैठक बोलाईएको जनाएका छन् । पार्टीभित्रको आन्तरिक विवाद हल गर्नको लागि...
पेशाकर्मीहरुलाई पारदर्शिता भूमिका खेल्न अर्थमन्त्रीको आग्रह
काठमाडौं - अन्तर्राष्ट्रिय लेखा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वभर १० नोभेम्बरमा अन्तर्राष्ट्रिय लेखा दिवस मनाउन प्रचलनअुसार नेपालमा पनि उक्त दिवस मनाइएको हो । सोही क्रममा मंगलबार नेपाल चार्टड एकाउन्टेन्सको...
पाकिस्तानी प्रम इमरान सत्ताच्युत हुने अमेरिकी दुतावासको भनाइ अनधिकृत
एजेन्सी- पाकिस्तानस्थित अमेरिकी दूतावासले राष्ट्रपतिमा डोनाल्ड ट्रम्प नरहे पाकिस्तानी प्रधानमन्त्री इमरान खान सत्ताच्युत हुने टिवटर गरी जनाएको विषय अनधिकृत भएको जनाएको छ ।
अमेरिकी दूतावासको त्यो भनाइलाई प्रधानमन्त्री इमरान खानाका प्रतिस्पर्धी सांसद अशान इकबलाले रिटिवट...
सरकारद्वारा मंसिर २ गते सार्वजनिक विदा गर्ने निर्णय (विज्ञप्तीसहित)
काठमाडौं - सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।
गृहका प्रवक्ता सहचक्र बहादुर बुढाले किजा...
त्रिविद्वारा घरपायक केन्द्रबाट परीक्षा दिन मिल्ने गरी पुषभित्र परीक्षा सम्पन्न गर्ने तयारी
काठमाडौं- त्रिभुवन विश्वविद्यालयले पुस मसान्तभित्र रोकिएका सबै संकायअन्तर्गतका तहको परीक्षा सम्पन्न गर्ने तयारी गरेको छ ।
त्रिविले मंसिर २८ बाट सञ्चालन हुने गरी विज्ञान तथा प्रविधि, व्यवस्थापन र शिक्षा संकायतर्फको चार वर्षे बीएससी, बीबीएस, र...
माैसमले साथ दिदा चियाकाे उत्पादन बढ्याे
इलाम- विगत वर्षको तुलनामा यस वर्ष ९अन्तिम सिजन÷अटम सिजन०को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र...
यमपञ्चक सुरु
काठमाडौं-आजबाट यमपञ्चक सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजबाट सुरु भएको छ ।
यस वर्ष यमदीपदान बिहबिारदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक २८...

























