वामदेव मन्त्री बन्न सक्ने
काठमाडौं । वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य र मन्त्री बन्नबाट रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले सोमबार अन्तरिम आदेश...
वामदेव राष्ट्रियसभामा क्रियाशील हुन पाउने
काठमाडौं - नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको मनोनयनलाई सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर ज.ब.रा.नेतृत्वको संवैधानिक इजलासले हिजाे गौतम विरुद्धको अन्तरिम आदेश खारेज गर्दै राष्ट्रिय सभामा...
यसरी शक्तिशाली भएका दुश्मनसँग चाणक्य नीति अपनाइ जित्न सकिने उपायहरु...
चाणक्य नीतिले व्यक्तिलाई जीवनमा सफल हुनका लागि प्रेरित गर्छ । चाणक्य नीतिलाई जसले अनुसरण गर्छ उसले कहिले पनि हानी व्यवहोर्नु नपर्ने दाबी गरिन्छ ।
चाणक्यलाई विश्वास गर्ने हो भने हरेक व्यक्तिमा कुनै न कुनै प्रतिभा...
स्थानीय तहहरूले अन्तरपालिकासँँग सहकार्य
काठमाडौं - स्थानीय तहभित्रको दिगो, एकीकृत र ठूला पूर्वाधार निर्माणका लागि स्थानीय तहहरूले अन्तरपालिका सहकार्य गर्न थालेका छन् । ससाना पुँजीलाई एकीकृत गरी सामूहिक योजना सञ्चालन गर्दै स्थानीय तहहरूले अन्तरपालिका सहकार्य सुरु गर्न थालेपछि...
दैलेखकाे सदरमुकाममा नेटवर्क फाइबर टु द होम सञ्चालनमा
दैलेख - नेपाल टेलिकमले दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापि गरि गत कात्तिक १५ गते स्तरोन्नती सम्पन्न भएपश्चात् सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु...
राष्ट्रपति भण्डारीद्वारा स्वास्थ र शिक्षामा जाेड
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले भएको पूर्वाधार र जनशक्तिको भरपूर प्रयोग गर्दै अमूल्य मानव जीवनको रक्षा गर्नु आजको पहिलो आवश्यकता भएको बताएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी गरेका...
सुरक्षा कूटनीति मार्फत नेपालमाथिको हैकम स्थापित गर्ने प्रयास
काठमाडौं । जगजाहेर सत्य हो कि नेपाल भारत सम्बन्ध पछिल्ला वर्षहरुमा तनावपूर्ण छ । राजनीतिक तथा कूटनीतिक स्तरमा दुई देशबीच एकवर्षदेखि सम्वादहीनताको स्थिति छ । तर,यही मौकामा फेरि नेपाल भारत सम्बन्ध सुधारको सेतुका रुपमा...
कीर्तिपुरमा दुई सय ६२ वर्षअघि भएकाे युद्धको झल्को दिनेगरी ‘युद्ध स्मारक पार्क’...
काठमाडौं - गोर्खाली र कीर्तिपुरे फौजबीच (१८१४ देखि १८२२ सम्म तीनपटक) युद्ध भएको ऐतिहासिक स्थान कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण भैरहेको छ । करिब दुई सय ६२ वर्षअघि भएका युद्धको झल्को दिनेगरी कीर्तिपुर नगरपालिकाले...
यसरी बने करोडपति कबाडीसँग खरिद गरेको सामानबाट
मानिसहरुको दिन फेरिन धेरै समय लाग्दैन । भाग्य चम्किन बेर लाग्दैन भन्ने एक उदाहरण युरोपका एक जोडीले दिएका छन् । यदि हाम्रो पनि रातारात भाग्य पर्वितन भएमा कस्तो महसुस होला । स्कटल्यान्डमा बस्ने एन्जेला...
काेराेनाबाट निधन भएका प्यालेस्टिनी नेता इरेकातको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी
एजेन्सी- कोरोनाभाइरस संक्रमणबाट मंगलबार निधन भएको प्यालेस्टाइनका वरिष्ट शान्ति मध्यस्थकर्ता साएब इरेकातलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने भएको छ ।
इरेकातका नजिकका व्यक्तिहरुका अनुसार कोरोनाभाइरस संक्रमणबाट इरेकातको स्वास्थ्य स्थिति निकै जटिल र नाजूक बनेको थियो...
























