सात वर्षीया बालिका बलात्कार गरेकाे आरोपमा पक्राउ
काठमाडौं- गोठाटारमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त बानेश्वरले धाडिङ घर भइ गोठाटारमा डेरा गरी बस्ने ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको हो।वृत्तका प्रहरी नायब उपरीक्षक...
सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले तिहारमा नखुल्ने
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको...
तिहारका लागि सयपत्री फुलाउँदै भण्डारी दम्पती
गण्डकी - पोखरा महानगरपालिका वडा नं १७ विरौटास्थित बाराही नर्सरी यतिखेर सयपत्री (मेरिगोल्ड) फूलले ढकमक्क ढाकिएको छ । नेपालीको दास्रो महत्वपूर्ण फूलैफूलको पर्व तिहार नजिकिँदै गर्दा नर्सरीका सञ्चालक वसन्त भण्डारी र उहाँकी श्रीमती सञ्चितालाई...
कक्षा छाड्ने दर बढ्न सक्ने
काठमाडौँ । वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थीको सहभागिता हुन नसक्दा आगामी दिनमा कक्षा छाड्ने दर ९ड्रपआउट० बढ्न सक्ने अवस्था देखिएको छ । सरकारले वैकल्पिक विधि अन्तर्गत अनलाइन, रेडियो, टेलिभिजन लगायतका माध्यमबाट विद्यार्थीको सिकाइ सहज बनाए...
ग्लोबल आइएमई बैंकको नयाँ शाखा बझाङको जय पृथ्वी नगरपालिकामा
ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ शाखा बझाङको जय पृथ्वी नगरपालिका वडा नं. १० मा सञ्चालनमा आएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६२ पुगेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र...
विश्वभरका मानिसकाे साझा चिन्ता बनेकाे काेराेना भाइरसकाे पर्खाइमा
काठमाडौं - संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरसविरुद्धको खोपको विकास कहिले होला? यो आमनागरिकको पहुँचमा कहिले पुग्ला ?
यसको उत्तर सहज छैन। तर, धेरैको अनुमान छ कि परीक्षणका क्रममा रहेका केही खोपले नोभेम्बर...
दुई दिनभित्र सचिवालय बैठक बोलाउन प्रस्ताव
काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले सचिवालय बैठकलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका पाँच सदस्यले शनिबार ओलीलाई भेटेर...
देशभर २७३६ जना कोरोना संक्रमित थपिए
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ८५३ जना संक्रमणमुक्त भएका...
माओवादी केन्द्रद्वारा पार्टी विघठनको दुश्प्रचारबाट सतर्क रहन अपिल (विज्ञप्तीसहित)
काठमाडौं-नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीको विधान, पद्दती र नीति विपरित ढंगले हाल पार्टीको सल्लाहकार समितिका नेता समेत रहेका पूर्व मन्त्री गोपाल किराती ‘साईला’ ले फिजाएको भ्रमक दुश्प्रचारको काण्डबाट भ्रमित नहुन आम पार्टी पंक्ति,...
थप २२ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं– नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार १८ जनाको मृत्यु भएको...

























