मातृभाषानुरागबाट प्रभावित बनेकाे “जन्मब्युम्ह यो मां यो बा मतिना जित यानाव्यु” सुटिंग

काठमाडौ-  भाषा कला, संस्कृति, संरक्षणकाे सम्बर्द्नका निम्ति बनेकाे नेपाल भाषाको म्युजिक भिडियाे “जन्मब्युम्ह यो मां यो बा मतिना जित यानाव्यु” भन्ने म्यूजिक भिडियाे गित को सुटिंग भएको छ । गत कार्तिक २१ गते काठमाडौ खुसीबु...

सुनको मूल्य घट्याे

काठमाडौं-तिहार नजिकिएसँगै उकालो लागेको सुनको मूल्य मंगलबार भने एकाएक घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँले घटेको छ। सोमबार ९८ हजार दुई सय रुपैयाँमा कारोबार...

लागुऔषधसहित तीन पक्राउ

काठमाडौं -राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पूर्व सशस्त्र प्रहरी संघ बीच संघका सदस्यहरुलाई बैंकले पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ...

पेस्तोल देखाएर लुटपाट गर्ने समूह पक्राउ

काठमाडौं - सोमबार हतियार देखाएर लुटपाटमा संलग्न तीन जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिकाका केदार विष्ट, सोही नगरपालिकाकै पारसमणि जोशी र कृष्णपुर नगरपालिकाका दीपक भट्ट रहेका...

सिटिजन्स ग्राहकले संगम स्विटस् मा १०% छुट

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले संगम स्विटस्मा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले संगम स्विटस्का काठमाडौं उपत्यका भित्रका कुनैपनि शाखा बाट मिठाई लगायतका सामाग्री खरिद गर्दा १०% छुट पाउने छन्...

चाैतर्फी विराेध पश्चात कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारकाे निर्णय

काठमाडौं, २४ कात्तिक । ब्यापक जनआलोचना र बिरोध भएपछि आफुले गरेको गलत निर्णयबाट सरकार पछि हटेको छ। सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को...

उखु किसानको सम्झौता पालना नभएमा सिंहदरबार घेर्ने चेतावनी

काठमाडाैं - गत वर्ष पुस १८ गते उद्योगीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गरेको प्रतिबद्धताअनुसार माघ ७ गतेसम्म सबै बक्यौता रकम उखु किसानलाई तिर्नुपर्ने थियो । उद्योगीको प्रतिबद्धतालाई टेकेर मन्त्रालयले पुस १८ गते आफैं...

कम्युनिस्टहरूले सत्तामा पुगेपछि अस्थिरता र भ्रष्टाचारबाहेक केही दिन सकेन : नेता सिंह

काठमाडौं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले  डबल नेकपा  सरकारले देशमा जहिले पनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको जनाएका  छन् । पहिलो संविधान सभादेखि अहिलेसम्म कम्युनिस्टहरूले नागरिकबाट अत्यधिक मत पाएको तर सत्तामा पुगेपछि अस्थिरता र...

राष्ट्रपतिबाट ‘मैले बुझेको गान्धी’ विशेष संग्रह विमोचन

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आज ‘मैले बुझेको गान्धी’ शीर्षकको विशेष संग्रह विमोचन गरेकी छिन् । राष्ट्रपतिको कार्यालय, शितलनिवासमा एक कार्यक्रमका बीच साेमबार उक्त संग्रह राष्ट्रपति भण्डारीले विमोचन गरेको भारतीय दूतावासले जनाएको छ । नेपालस्थित् भारतीय...

सरकारको रवैयाप्रति जसपाकाे घोर आपत्ति

काठमाडौं — विश्व आज कोरोना भाइरस (कोभिड–१९) प्रभावका कारण आक्रान्त बनेको छ । नेपाल पनि सोही कारण प्रभावित बनेको छ । नेपाल सरकारले गत चैत्रमा लकडाउन घोषणा गर्‍यो । त्यसबेला नेपालमा कोरोना भाइरस संक्रमण...

RECENT POSTS

HOT NEWS