ट्रम्पकि पत्नी मेलानियाद्वारा हार स्वीकार्न सुझाव
काठमाडौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पाई निर्वाचनमा पराजय भएको स्वीकार गर्न पत्नी मेलानिया ट्रम्पले सुझाव दिएकी छिन ।
प्रथम महिला मेलानियाले ट्रम्पको आन्तरिक सल्लाहकार वृतमा भइरहेको छलफलमा यस्तो सुझाव दिएकी हुन । पारिवारिक सूत्रका आधारमा...
विश्वभर कोराेेेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या पाँच करोड नाघ्याे
काठमाडौं -कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिने प्रयास स्वरूप थुप्रै देशहरूले थुप्रै उपायहरू अपनाएका छन् । विश्वभर कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुने व्यक्तिको जम्मा सङ्ख्या पाँच करोड नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार हालसम्म १२ लाख ५० हजारभन्दा...
कक्षा ११ र १२ मा गणित विषय हटाएकाे सर्वोच्चले जवाफ माग्याे
काठमाडौं -सर्वोच्च अदालतले कक्षा ११ र १२ को विज्ञान संकायमा गणित विषय किन हटाएको भन्दै जवाफ दिन पाठ्यक्रम विकास केन्द्रलाई आदेश दिएको छ । साथै परिमार्जिक पाठ्यक्रम लागू नगर्न समेत अन्तरिम आदेश समेत दिएको...
कीर्तिपुर नगर उद्योग वाणिज्य संघद्वारा भाकल पुजा कार्यक्रम
काठमाडौं - कीर्तिपुर नगर उद्योग वाणिज्य संघको आयोजनामा शनिबार सपथ ग्रहण गरेका बिशेष बाघभैरब आजुुुुको भाकल पुजा कार्यक्रम गरिएको थियो । भाकल पुजा पश्चात् उक्त संघको १९ जनाको कार्य समितिले कीर्तिपुरका आराध्यदेव बाघ भैरवनाथ...
ओलीलाई माधव नेपालले यस्तो दिए जवाफ !
सत्ताँरुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेको बलियो एकता र गुटगत राजनीतिको लाईनमा उभिन भन्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई देखाएको ललीपप खेर गएको नेताहरु बताउँछन ।
नेकपाका...
प्रम ओली आक्रामक, प्रचण्ड रक्षात्मक
काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको विवाद थप पेचिलो बन्दै गएको छ । बैठक बस्नेरनबस्ने विषयलाई लिएर शीर्ष नेतृत्वबीचको विवाद पुनः उत्कर्षमा पुगेको हो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको बैठक नबोलाउने...
आज सर्वोच्च कमाण्डर गणेशमानको १०६ औँ जन्म जयन्ती मनाइँदै
प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको...
काे हुन् बाइडन अमेरिकाको ४६औँ राष्ट्रपतिमा जो भए निर्वाचित
अमेरिका - अमेरिकाको ४६औँ राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन्। अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनको जितसँगै उपराष्ट्रपति पदको उम्मेदवार कमला ह्यारिस पनि सो पदका लागि निर्वाचित हुन पुगेकी छन्।
डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन...
बगदादको सुरक्षा चौकीमा आइएसआइएस आक्रमणमा ११को मृत्यु
एजेन्सी-आइएसआइएस समूहद्वारा इराकको राजधानी बगदादमा गरिएको आक्रमणमा पाँच आदिवासी मिलिसिया र ६ स्थानीय गरी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
पश्चिम बगदादको सुरक्षा चौकी नियन्त्रणमा लिन खोज्दा भएको भिडन्तमा उनीहरूको मृत्यु भएको सुरक्षा स्रोतलाई...
स्वास्थ्य मन्त्रालयको भन्दा कोरोना मृतकको तथ्यांक ६ सय बढी
काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित मृतकको तथ्यांक अद्यावधिक गर्दा होम आइसोलेसनमा मृत्यु भएकाहरूलाई समावेश नगरेको पाइएको छ। नेपाली सेनाले तयार पारेको तथ्यांकसँग मन्त्रालयको तथ्यांक नमिलेपछि मन्त्रालयले गठन गरेको समितिले यस्तो निष्कर्ष निकालेको हो।
कोरोना...

























