कांग्रेसका असन्तुष्ट पक्ष समझदारी नजिक
काठमाडौं-नेपाली कांग्रेसका संस्थान र असन्तुष्ट पक्षबीच देखिएको विवाद समझदारी नजिक पुगेको छ। पछिल्लो एक सातादेखि पदाधिकारी, पूर्वपदाधिकारीसतिहका नेताहरूको निरन्तरको छलफलबाट असन्तुष्ट पक्षले उठाएको क्रियाशील सदस्यता वितरणसहितका विषय सम्बोधन गरेर अघि बढ्ने समझदारी बनेको हो।
असन्तुष्ट...
गाउँले मिलेर विद्युत नियन्त्रणमा खटिएका कर्मचारीलाई आक्रमण
सर्लाही- सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौल गाउँपालिका–४, महिनाथपुरमा विद्युत् चोरी नियन्त्रणका लागि खटिएका कर्मचारीमाथि गाउँले मिलेर आक्रमण गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रबाट खटिएको कर्मचारी टोलीमाथि गाउँलेहरु आक्रमणमा उत्रिएका हुन् । प्रहरीसहित दुईवटा...
हजार जना जोडिन मिल्ने माइक्रोसफ्ट टिम्स यस्ताे छ विशेषता
लोकप्रिय भिडियो कन्फ्रे न्सिङ प्लाटर्फम माइक्रोसफ्ट टिम्समा अहिले अधिकतम ३ सय जना मानिसले एकैपटक जोडिएर भिडियो कन्फ्रेन्सिङमा सहभागी हुन सक्दछन् ।
तर महामारीका कारण विश्वमा बढिरहेको भिडियो कन्फ्रे न्सिङको दरलाई मध्यनजर गर्दै माइक्रोसफ्ट कम्पनीले आफ्नो...
सशस्त्र प्रहरीका तीन बीओपी पर्सामा थपिए
वीरगञ्ज - सीमा क्षेत्रको सुरक्षाका लागि पर्सामा सशस्त्र प्रहरीले थप तीन वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । ठोरी गाउँपालिकाकाको ब्रम्हनगर, जिराभवानी गाउँपालिकाको महादेवपट्टी र छिपहरमाईको गाउँपालिकाको सम्भौतामा बीओपी स्थापना गरिएको हो...
कोरोना उपचारमा नयाँ नीतिको गृहकार्य
काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै दुई लाख नजिक पुग्न लागेपछि सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ नीति लिने सम्भावना बढेको छ । त्यसका लागि सरकारले गृहकार्य थालेको छ ।
सर्वोच्च अदालतले कोरोनाबाट...
काँग्रेसकाे केन्द्रीय समितिको बैठक चौथो पटक सर्याे
काठमाडौं - नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक चौथो पटक पनि सरेको छ । केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बैठक २७ कात्तिकमा बस्ने गरी सारिएको जानकारी दिए ।
यस अघि नेताहरुलाई...
स्वाभिमानी नेपालीले हतियारसहित नेपाल छिरेका भारतीयलाई धपाए
कैलाली-कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमा हतियारसहित प्रवेश गरेका भारतीय सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीलाई स्थानीय वासिन्दाले धपाउन सफल भएका छन् । जिल्लाको बेलौरी नगरपालिका–१० भुडास्थित नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीका ६ जना सुरक्षाकर्मी शनिबार प्रवेश गरेका...
कोरोना संक्रमित निजामती कर्मचारीलाई तीन साता बिदा दिने प्रस्ताव
काठमाडौं-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना संक्रमण पुष्टि भएका निजामती कर्मचारीलाई दुईदेखि तीन सातासम्म बिदा दिने प्रस्ताव गरेको छ। सो प्रस्ताव केही दिनभित्रै मन्त्रिपरिषद् बैठकमा लगिने सामान्यले जनाएको छ। मन्त्रिपरिषद्ले पास गरे संघीय,...
प्रधानमन्त्रीद्वारा सचिवालय सदस्यलाई बैठक नबोलाउने स्पष्टोक्ति
काठमाडौं- बालुवाटार पुगेका पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ सचिवालय सदस्यलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक नबोलाउने प्रष्ट पारेका छन्। सचिवालय बैठक बोलाउन आग्रह गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल,...
अमेरिकाको ४६औँ राष्ट्रपति बने बाइडेन
एजेन्सी-अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएका छन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम...
























