चोक पुननिर्माणमा जुटे स्थानीय युवाहरु

काठमाडौं — काठमामाडौं महानगरपालिका २१ वडा पद्यम सुगन्ध मार्ग अन्तर्गत रहेको रञ्जित चोक सुव्यवस्थित गर्नका लागि गत असोज १४ गतेदेखि पुर्ननिर्माण, सरसफाई तथा इट्टा छपाइ कार्य भइरहेको छ । समाज सुधारका साथै समाजसेवी, जनचेतना जागरुकता...

विश्वभर संक्रमितको संख्या ४ करोड ९२ लाख पुग्याे

काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ९२ लाख नाघेको छ।  शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ९२ लाख  ४७ हजार ३ सय ८६ जना  संक्रमित भएको...

कोरोना संक्रमित थप १७ जनाको मृत्यु

काठमाडौं-नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण...

नेपालमा २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमित थपिए

काठमाडौं-  पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार...

तिहार लगत्तै त्रिविको स्नातक र स्नातकोत्तरका परीक्षा

काठमाडौं -  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने...

दुुई शक्तिशाली पार्टीको एकताबाट निर्माण भएको पार्टी फुट्दैन : मन्त्री श्रेष्ठ

काठमाडौं - शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने  जनाएका  छन् । नेकपा बल्खु टेकुसी परिवारले आज दिपावलीलगायत अन्य पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वामपन्थी आन्दोलनको लामो...

जसपाका संघीय अध्यक्षद्वारा संसद अधिवेशन बोलाउन माग

काठमाडाैं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गरेका छन्। शनिबार उनले ट्वीट गर्दै विभिन्न ६ मुद्दामा छलफल गर्न अधिवेशन माग गरेका हुन्। ट्वीट गर्दै उनले भनेका छन्- नेकपाभित्रको...

तीन दिनको मौसम यस्तो छ

काठमाडौं-हाल नेपालमा प्रभाव पर्ने उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । यसैगरी शनिबार...

डबल नेकपा विभाजन रोक्न प्रस्ताव लाँदै

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीको विवादको टुंगो लगाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिक भेटको गृहकार्य गरिरहेका छन् । उनीहरुले ठोस निष्कर्ष निकालेर नेकपा अध्यक्ष समेत रहेका ओलीलाई विकल्पका रुपमा...

पूर्व उपराष्ट्रपति बाइडनको जित घोषणा हुन मात्र बाँकी

काठमाडौ -अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रतिस्पर्धी पूर्व उपराष्ट्रपति जो बाइडनको जित घोषणा हुन बाँकी रहेको छ । पछिल्लो मत गणनाको रूझानको आधारमा जित घोषणा हुन मात्र बाँकी रहेको देखिएको छ । अमेरिकी...

RECENT POSTS

HOT NEWS