कांग्रेसका पदाधिकारीहरूको बैठक बस्दै
काठमाडौं-कांग्रेसका पदाधिकारीहरूको बैठक आजपनि बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा मुख्य गरी फागुनमा तय गरिएको १४ औं महाधिवेशन कसरी सम्पन्न गर्ने विषयमा छलफल बढी केन्द्रित छ । पार्टीका सहमहामन्त्री...
वैशाख १२ मा काष्ठमण्डपको उद्घाटन गर्ने तयारीमा
काठमाडौं-सरकारले पुनर्निर्माण सकेर काष्ठमण्डप बैशाख १२ गते उद्घाटन हुने बताएको छ । २०७२ साल बैशाख १२ गते गएको शक्तिसाली भुकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डप आगामी वैशाखमा उद्घाटन गर्ने तयारी भएको हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप...
उपत्यकामा संक्रमित १ सय ३३८ थपिए
काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३३८ कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३० ललितपुरमा १८७ र भक्तपुरमा १२१ जनालाई कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर...
नेपालभर आज २ हजार ९ सय ९ जनामा कोरोना संक्रमित
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
काेभिड १९ संक्ररमित हास्यकलाकार गजुरेल अस्पतालमा
काठमाडौं-कोरोना संक्रमण भएका वरिष्ठ हास्यकलाकार मनोज गजुरेल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ । गत कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनले फेसबुकबाट आफूलाई कोभिड १९ पोजिटिभ देखिएको जानकारी गराएका...
कैलालीका गौरीगङ्गा नपा–३ का कोरोना संक्रमित वडाध्यक्षको मृत्यु
कैलाली- कोरोना सङ्क्रमित कैलालीको गौरीगङ्गा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा उपचाररत ७३ वर्षीय शाहको आज बिहान मृत्यु भएको नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले जानकारी दिइन्।
बिरामी भएपछि कात्तिक...
संक्रमितको उपचार सित्तैमा गर्नुपर्ने सर्वोच्च अदालतको फैसला बेवास्ता
काठमाडौं-सरकारले कोरोना भाइरसका संक्रमितको उपचार सित्तैमा गर्नुपर्ने सर्वोच्च अदालतको फैसला बेवास्ता गरेको छ । अन्य विरामीको तुलनामा सामान्य देखि आइसियू र भ्यान्टिलेटरमा राख्न कोरोना संक्रमितले तेब्बर महङ्गो मूल्य तिर्नुपरेको छ । त्यसमाथि पनि कोरोना...
आज चितवनमा नयाँ नेतृत्वका लागि बारको निर्वाचन हुँदै
काठमाडौं- चितवन जिल्ला अदालत बार एसोेसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् । आज हुने अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नेतृत्व चयनका...
कांग्रेस महाधिवेशन एक वर्ष सार्ने प्रस्ताव
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा आगामी फागुन ७–१० मा हुने भनिएको महाधिवशेन एक वर्ष सार्ने प्रस्ताव भएको छ । पार्टी संस्थापन पक्षले २०७८ साल भदौमा १४औं महाधिवेशन गर्ने प्रस्ताव गरेको हो । पार्टीभित्रको...
कानूनमन्त्री कार्की कोरोनामुक्त
विराटनगर- प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की कोरोना सङ्क्रमणमुक्त भई बिहिबारदेखि नियमित काममा फर्केका छन् । मन्त्री कार्कीलाई कोरोना सङ्क्रमण देखिएको १४ दिन पूरा भएकाले हिजो होम आइसोलेशनबाट बाहिर आएका...























