सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा हुने
काठमाडौ - सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव...
दुई हप्तामा विज्ञापन रहित कार्यान्वयनमा
काठमाडौ-बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित (क्लिन फिड) कार्यान्वयनमा आउने भएको छ ।
क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा बढीमा १५ दिनभित्र...
काभ्रेका इन्सपेक्टर योगेन्द्र तिमिल्सिना उत्कृष्ट प्रहरी घोषित
काठमाडौं - बागमती प्रदेश प्रहरी कार्यालयले गरेको मूल्यांकनमा इलाका प्रहरी कार्यालय बनेपा काभ्रेका प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिमिल्सिना उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको...
नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेकाेले सचेत रहन आग्रह
काठमाडौं-अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको भन्दै राप्रपा अध्यक्ष कमल थापाले देशको स्वतन्त्रता/अस्तित्ववारे समयमै सचेत बन्न सबैलाइ आग्रह गरेका छन् ।
नेता थापाले सामाजिक संजालमा आज एक सन्देश दिँदै अध्यक्ष थापाले भारत र...
रबि हाडाको नेपाल भाषाको नयाँ गीत “वाङगु लप्ते तुयू बजि” भिडियाेसहित सार्वजनिक
काठमाडाैं - भक्तपुरका चिर परिचित गायक रबि हाडाको नेपाल भाषाको नयाँ गीत "वाङगु लप्ते तुयुगु बजि" भर्खर सार्वजनिक भएको छ।
यस गीत बि सं २०१९ सालमा भक्तपुरका वरिष्ठ गायक नगेन्द्र हाडाद्धारा कलकत्ताको हिन्दुस्तान रिकर्डस मा...
उपत्यकामा कोरोना संक्रमित १८८८ थपिए
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार ५ सय ८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४...
नेपालमा काेराेना संक्रमित मृतकको संख्या ९२० पुग्यो
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा उपचाररत १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय...
नेपालभर कोरोना संक्रमित ३५१७ जना थपिए, कूल संक्रमित १६८२३५
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर...
याे विधि अपनाएमा सात मिनेटमै निदाउन सकिने
आजकल प्रायः मानिसलाई राति अबेरसम्म निन्द्रा लाग्दैन । अधिकाशं मानिस बेलुकी ११ बजेसम्म निदाउएका हुदैनन् ।
बढ्दो डिजिटल लाइफ, आरामदायी जीवनशैली र बल पर्ने श्रमको अभावमा मानिस समयमा निदाउन छाडेका छन् । यस्तोमा धेरैलाई राति...
इन्स्टाग्रामकाे प्रत्यक्ष प्रसारण अव चार घण्टा
सामाजिक सञ्जाल इन्स्टाग्राम विश्वभरका करोडौँ मानिसले प्रयोग गर्दै आइरहेका छन् । सर्वसाधारणले आफूप्रति देखाएको आकर्षणलाई इन्स्टाग्रामले विशेष ध्यान दिँदै पनि आइरहेको छ ।
विशेषगरी इन्स्टाग्राम प्रयोगकर्ताले लाइभ इस्ट्रिम (प्रत्यक्ष प्रसारण) फिचरलाई धेरै नै मन पराएका थिए ।...

























