नागरिक अभियन्ताद्वारा वृहत संयुक्त नागरिक आन्दोलनको तयारी
काठमाडाैं - नागरिक अभियन्ताहरुको अगुवाईमा वृहत संयुक्त नागरिक आन्दोलन २०७७ को तयारी भएको छ । नेपाल नागरिक आन्दोलन, नेपाल वौद्धिक मन्च, स्वतन्त्र नागरिक समाज लगायतको अगुवाई र समन्वयमा वृहत नागरिक आन्दोलनको तयारी सुरु भएको...
काेभिड १९ काे संक्रमणबाट थप १७ काे मृत्यु
काठमाडौं - काेराेना संक्रमणबाट आज थप १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ९३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित २५ सय ८ थपिएका छन्...
तिहारमा भारतबाट फुल नल्याईने
बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ ।गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष...
हाेसियार ! सार्वजनिक गाडीमा भाडादर नटाँसे कारबाहीमा पर्ला
काठमाडाैं उपत्यकामा चल्ने सार्वजनिक गाडीमा भाडादर नटाँसे कारबाही गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण नभएमा वा नटाँसेमा त्यस्ता सवारी साधनलाई कारबाही गर्ने जनाएको हो ।
सार्वजनिक गाडीले नियम...
उपत्यकामा आज १३ सय ५७ जना कोरोना संक्रमित थपिए
काठमाडौं -काठमाडौं उपत्यकामा आज एकै दिन १३ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । ...
कोरोना भाइरस २५ सय ८ जना संक्रमित थपिए
काठमाडौं- नेपालमा कोरोना भाइरसका आज २५ सय ८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २२...
विकासकाे मुख्य आधार योजनाबद्ध शहरीकरण: मन्त्री श्रेष्ठ
काठमाडौं - ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ ।
शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै...
जुम्लामा डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु
जुम्ला-जिल्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर संकलन गर्न यो प्रणाली लागू गरेको हो ।
गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी,...
संसारभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख नजिक
काठमाडौं - संसारभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर ११ लाख ९३ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
अहिलेसम्म कुल संक्रमित संख्या ४...
धापासीमा छुरा प्रहारबाट ज्यान गयाे
काठमाण्डौ- काठमाण्डौको धापासीमा नचिनेका मानिसको छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ ।
टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४ वर्षीय आशिष मगरको छुरा लागेर ज्यान गएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
छुरा प्रहार गर्ने...

























