राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले शपथ
काठमाडौंं-राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् ।राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस...
एकाइस राजनीतिक सङ्गठनद्वारा भारतीय सेनाध्यक्षको नेपाल भ्रमण खारेज गर्न माग
काठमाडौं-२१ राजनीतिक सङ्गठनहरुले भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण खारेज गर्न माग गरेका छन । २१ राजनीतिक सङ्गठनहरुको तर्फबाट सी.पी. गजुरेलले बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। . गजुरेलले जारी गरेको बिज्ञप्तिमा भारतीय सेनाध्यक्ष...
उपत्यकामा १६२२ कोरोना संक्रमित थपिए
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६२२ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४...
प्रधानमन्त्रीलाई पार्टी अलग बनाउन अर्का अध्यक्ष दाहालकाेे अनुराेध
काठमाडौं -सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अलग–अलग बनाउन आग्रह गरेको बताएका छन् । आइतबार खुमलटारमा आफुँ निकटका सचिवालय सदस्यहरुको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् ।
‘प्रधानमन्त्री ज्यूले...
ललितपुरमा हाल सम्मकै बढी काेराेना संक्रमित
ललितपुर-ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या आठ हजार ४६३ पुगेको हो । त्यसैगरी, अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७७...
देशभर २८ सय २४ कोरोना संक्रमित थपिए
काठमाडौं - नेपालमा कोरोना भाइरसका आज २८ सय २४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज...
टेकुकाे अस्पतालले कोभिडका बिरामी उपचारका लागि शुल्क निर्धारण
काठमाडौं-टेकु अस्पतालका रुपमा चिनिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड बिरामीको उपचारका लागि लाग्ने शुल्क सार्वजनिक गरेको छ।
अस्पतालले कोरोना संक्रमण भएका व्यक्तिको लक्षणका आधारमा लाग्ने दैनिक खर्च र उपचारका लागि लाग्ने धरौटी रकम...
यस वर्षकाे शैक्षिकशत्र सकिदै
जाजरकोट- चिसो मौसम, गाउँपालिकाको केन्द्रसम्म पुग्न तीन दिन लाग्छ । पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ तर बाध्यता र विवशताको बीचमा सबै कुरा नपुगे पनि पुगेझैँ गरी काम गर्नुपर्ने बाध्यता...
बाघको आक्रमणबाट लाहनु थारुको ज्यान गयाे
बर्दिया - बर्दियामा गएराति बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट गेरुवा गाँउपालिका ४ राजिपुरका लाहनु थारुको ज्यान गएको छ ।
गोरु चराउन गएका थारुसहित गोरुलाई मारेको स्थानीय राज चौधरीले जानकारी दिनुभयो...
मार्क्सवादीको ‘कम्युनिस्ट आन्दोलन र भाबी कार्यदिशा’ अन्तरक्रिया सम्पन्न
काठमाडौं - मार्क्सवादी एकता अभियानको आयोजनामा ” कम्युनिस्ट आन्दोलन र भाबी कार्यदिशा ” शिर्षकमा नेपालका मार्क्सवादी बुद्धिजीवी र कम्युनिस्ट पार्टीका नेताहरु बिच जूम अन्तरक्रिया सम्पन्न भएको छ।
उक्त कार्यक्रममा मार्क्सवादी बुद्धिजीवीहरु श्याम श्रेष्ठ ,एकराज भण्डारीले...

























