डबल नेकपा विरूद्व नेविसंघको प्रदर्शन
काठमाडौं -डबल नेकपा सरकार विरुद्ध प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ।
आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै झूटा मुद्दा लगाएको र कोरोना पीडितप्रति सरकार उदासिन देखिएको विरोधमा नेविसंघले...
पार्टीमा गम्भीर सङ्कट उत्पन्न : अर्थमन्त्री पौडेल
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएको जनाएका छन् ।
आइतबार सामाजिक सञ्जाल ट्विटरमा उनले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर सङ्कट उत्पन्न भएको बताएका...
विश्व प्रसिद्ध अभिनेता सर सिन कोनरीको ९० वर्षको उमेरमा निधन
काठमाडौ - जेम्स बन्डको अभिनय गर्ने विश्व प्रसिद्ध अभिनेता सर सिन कोनरीको ९० वर्षको उमेरमा निधन भएको छ ।
स्कटल्यान्डका चर्चित अभिनेता कोनरीले बेलायती जासुसको अभिनय गरेका थिए ।
सिनेमामा चर्चित अभिनय गर्ने उनले दशकौंको अभिनय...
अरिङ्गालकाे टोकाइबाट एक महिलाको ज्यान गयो
डोटी - डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ ।
जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुन टाककी अन्दाजी ७५ वर्षीया कटि लुहारको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो ।
गोठालो गएकोबेला आइतबार अपरान्ह ५ बजेतिर अरिङ्गालले टोकेपछि...
कोरोना नियन्त्रण खर्च जुुटाउन नियमावली परिमार्जन
काठमाडौं - स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई कोरोना भाइरस (कोभिड–१९) लगायतका सङ्क्रामक रोग नियन्त्रणको पूर्वाधार निर्माण क्षेत्रमा पनि रकम खर्च गर्न मिल्ने गरी नियमावली परिमार्जन गरिएको छ । मन्त्रिपरिषद्को बैठकबाट असोज २२ गते स्वीकृत नियमावली...
नेपाल बैंकले कमायो तीन महिनामा ५५ करोड नाफा
काठमाडौं - नेपाल बैंकले पहिलो त्रैमासमा ५५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको साउन, भदौ र असोज महिनामा आधारित त्रैमासिक रिपोर्ट अनुसार नेपाल बैंकले यो अवधिमा कुल ५५ करोड ४ लाख...
चाकु उद्यमका “भीष्म पितामह” अभिनन्दित
- कुमार रञ्जित
काठमाडाैं - गुलियो र मिठो विशुद्ध नेपाली परिकार “चाकु” बनाउन प्रसिद्धि पाएको टोखाका “देय् नायः” अर्थात् सबैभन्दा ज्येष्ठ नागरिक १ सय ५ वर्षका तुलसी नारायण श्रेष्ठलाई चाकु व्यवसायीहरुका चौथो पुस्ताले चाकु उत्पादन...
तिहार आयाे, सजिन थाले मखमली फूलका माला
काठमाडाैं-तिहार नजिकिदै गर्दा भक्तपुरकाे थली गुण्डुका किसानलाइ अहिले भ्याइ नभ्याइ छ । बारीमा फूलेका मखमली फूल टप्ने र माल बनाएर राख्ने । मखमली फूल कहिले नओइलिने भएकोले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रुपमा...
काेराेना संक्रमित २३ जनाकाे निधन
काठमाडौं– नेपालमा कोरोना एकै दिन २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १७ जनाको मृत्यु...
काेराेना संक्रमितको धरौटी नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौंं-सबै अस्पताललाई कोरोना संक्रमित (कोविड–१९) बिरामीलाई धरौटी नलिई उपचार गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको आइतबारको प्रेस विफ्रिङमा प्रा.डा.जागेश्वर गौतमले सबै अस्पतालमा कोविड–१९ का बिरामीलाई धरौटी नलिई उपचार गर्न...

























