डबल नेकपा विभाजन रोक्न प्रचण्डले ओलीसँग निर्णायक वार्ता गर्न
काठमाडौं- डबल नेेेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने भएका छन् । दुई नेताबीच टेलिफोन कुराकानी भई निर्णायक वार्ता गर्ने सहमति भएको हो ।
प्रचण्ड निकट स्थायी कमिटी सदस्य...
किशोरीलाई बलात्कार गर्ने प्रहरीविरुद्ध मुद्दा
डाेटी-जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला...
प्रभुले मातृशिशु मितेरी हस्पिटलमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्यायाे
काठमाडौं -कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मातृशिशु मितेरी हस्पिटल परिसरमा गण्डकी प्रदेशका प्रदेश सभासद कृष्ण बहादुर थापाले एक समारोहका बीच...
अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदै
एजेन्सी-अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रयाटिक उम्मेदवार जोय बिडेनको कडा चुनौतीको सामना गर्दैछन् ।
दोस्रो कार्यकाल राष्ट्रपति बन्न ट्रम्पले बिडेनलाई पराजित गर्नुपर्ने हुन्छ । तर, कस्ले जित्छ यकिन भन्न नसकिने...
महानगरपालिकाले कान्ति बाल अस्पताललाई कोराना भाइरस परीक्षणका लागि पिसिआर मेसिन दियाे
काठमाडौँ -काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई कोराना भाइरस परीक्षणका लागि पिसिआर मेसिन उपलब्ध गराएको छ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले अस्पतालका निर्देशक डा. कृष्ण पौडेललाई सो मेसिन आज हस्तान्तरण...
आज २९ सय ३३ जना संक्रमित थपिए
काठमाडौं- नेपालमा कोरोना भाइरसका आज २९ सय ३३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ७६ हजार ५ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आजसम्म १ लाख...
उज्ज्वललाई सातौं पटक विश्व रेकर्डको उपाधि
डिसी - नेपाली मूलका अमेरिकन मरिन गोजु कराँतेका खेलाडी उज्ज्वल ठकुरीलाई सातौं पटक गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ । आधा दर्जनभन्दा ज्यादा विश्व कीर्तिमान राख्न सफल ठकुरीले नेपाल र नेपालीको नाम विश्वको अगाडि...
नियुक्त भएका तीन राजदूतले लिए सपथ
काठमाडौं - सरकारले नियुक्त गरेका तीन नयाँ राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज सपथ ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालयमा एक विशेष समारोहका बीच तीन राजदूतहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्काले पद तथा गोपनियताको सपथ ग्रहण...
पार्टी विभाजनबारे बोले प्रधानमन्त्री ओली
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको अवस्था नआएको र आफूले त्यस आशयको कुरा नगरेको प्रतिक्रिया दिएका छन् ।
ललितपुरको एक कार्यक्रमपछि आइतबार पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफूले अर्का अध्यक्ष प्रचण्डलाई निरन्तरको बैठकबारे जिज्ञासासम्म...
व्यवसायीलाई धम्की नदिन गभर्नरको निर्देशन
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन् । केन्द्रीय बैंकले आज आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियाका क्रममा उनले सबै...
























