गोकर्णेश्वरले आफ्नै एफएम रेडियो सञ्चालनमा
काठमाडौं- गोकर्णेश्वर नगरपालिकाले आफ्नै एफएम रेडियो सञ्चालन गर्ने भएको छ । नगरपालिकाको पाँचौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको सूचना तथा सञ्चार नीतिमा स्थानीय सरकारका कामलाई सर्वसाधारणसमक्ष सहज रूपमा पु¥याउनका लागि रेडियो स्टेशन स्थापना...
महरा पत्नी सीताको उपचारका क्रममा निधन
काठमाडौं -पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीताको उपचारका क्रममा निधन भएको छ।
महरा पत्नी सीतालाई श्वासप्रश्वासमा समस्या देखिएपछि पाँचदिन पहिले दाङबाट हेलिकप्टर चार्टड गरेर काठमाडौं ल्याइएको थियो।
उनको आज विहान काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको छ ।...
आज त्रिभुवन विश्वविद्यालय बन्द
काठमाडौं-आज बुधबार त्रिभुवन विश्वविद्यालय बन्द हुने भएको छ।
त्रिवि केन्द्रीय कार्यालयलगायत देशभरका आंगिक क्याम्पस तथा कार्यालयहरूमा आज बिदा दिइएको हो।
त्रिविका पूर्वशिक्षाध्यक्ष प्राध्यापक डाक्टर राममान श्रेष्ठको निधनमा त्रिविले शोक बिदा दिएको हो। श्रेष्ठको असोज ३० गते...
काेराेना संक्रमित आज ३१ सय १४ जना थपिए
काठमाडौं-नेपालमा कोरोना भाइरसका आज ३१ सय १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ३१४२ हजार ...
दसैं तिहार गीत ‘फर्क गाउँघर’ सार्वजनिक
काठमाडौं - दसैं तिहार गीत ‘फर्क गाउँघर’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीतका साथै स्वर नेत्र गुरुङको रहेको छ । उनैको निर्देशनमा बनेको यस गीतको भिडियोमा गजेन्द्र गुरुङ , विश्वआत्मा गुरुङ, प्रेम...
नेपाल र युरोपेली आयोगसँग सहकार्यका क्षेत्र बढ्ने प्रधानमन्त्रीको विश्वास
काठमाडौंं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपेली आयोग (इयु) बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रमा कार्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपालका लागि युरोपेली आयोगका नवनियुक्त डेलिगेसनका प्रमुख...
स्कारपियो जीप दुर्घटना हुँदा पाँच जना घाइते
धादिङ- नीलकण्ठ नगरपालिका वडा नं. ८ ससाहमा स्कारपियो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्कारपियो कालुपाण्डे मार्गको ससाहमा सडकबाट करिब एक सय मिटर तल...
मुक्तिनाथका ग्राहकलाई रिसोर्टदेखि अस्पतालसम्मको सेवामा छुटैछुट
काठमाडौं-मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
सम्झौता भएका व्यवसायिक संस्थाहरु ।
१...
वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा
स्याङजा-देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् ।
विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै...
आर्थिक पत्रकारको क्षमता अभिवृद्धिमा मन्त्रालयले सहयोग गर्ने
काठमाडौं-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारको क्षमता अभिवृद्धिका लागि सरकारको तर्फबाट सहयोग रहने बताएका छन् । अर्थ मन्त्रालयमा आज आर्थिक विषयमा कलम चलाउने पत्रकारहरुसँगको भेटमा उनले आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्ने...

























