चामल खरिदमा स्वार्थै स्वार्थ, सरकार मौन
काठमाडौं - सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आन्तरिक मिलेमतोमा चामल खरिदमा ठूलो चलखेल भएको पाइएको छ । कम्पनीले सार्वजनिक खरिद ऐनविपरीत टेन्डर आह्वान गरी चामल खरिद गरेको हो ।
सार्वजनिक खरिद...
तीन दिने नेपाल भ्रमणका लागि भारतीय सेनाध्यक्ष नरवणे काठमाडौंमा
काठमाडौं - भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली...
बङ्गलादेशको युरिया पैँचो नपाइने, किन्नैपर्ने
काठमाडौं -कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बङ्गलादेशबाट सापटी ल्याउने भनिएको रासायनिक युरिया मल त्यहीबाट खरिद गर्ने भएको छ ।
कृषि मन्त्रालयले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन युरिया पैँचो ल्याउन सम्पूर्ण तयारी गरिसकेकामा उताबाट सापटीमा होइन...
चीनले अस्ट्रेलियाबाट गहुँ खरिदमा प्रतिबन्ध लगाउनेः प्रतिवेदन
बेइजिङ-अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक समाचार अनुसार चीनले अस्ट्रेलियाबाट बर्सेनि ३९ करोड ४०...
जङ्गबहादुर बेलायत भ्रमणमा देशको राष्ट्रिय गानका रूपमा बजाइएकाे राजमति कुमति भिडियाे सार्वजनिक
काठमाडौं - नेपालभाषाको चर्चित लोक गीत राजमति कुमति जिके वःसा पिरतिकाे नयाँ सार्वजनिक भएकाे छ ।
ऐतिहासिक लोकगीतको दर्जामा राखिएको यस गीतलाई जङ्गबहादुरको बेलायत भ्रमणको बेला नेपालको राष्ट्रिय गानका रुपमा बजाइएको एतिहासमा उल्लेख छ ।...
पाल्पाकाे तानसेनमा रहेको कारागारमा कोरोना जोखिम
पाल्पा - जिल्लाको सदरमुकाम तानसेनमा रहेको पाल्पा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी बस्न बाध्य छन्। उनीहरू न्यूनतम स्वास्थ्य मापदण्डको समेत पालना गर्न पाएका छैनन्। करिव १७५ क्षमता रहेको बन्दी गृहमा २२१ जनालाई राखिएको छ। यहाँको...
बुधबार तोलामा ९ सयले बढ्यो सुन
काठमाडौं- आज बुधबार सुनको मूल्य तोलामा ९ सयले बढेर ९६ हजार ३ सयमा पुगेको छ।
मंगलबार सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो। साथै चाँदीको मूल्य १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी...
आज नेपाल आउदै भारतीय सेनाध्यक्ष
काठमाडौं - भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौँ आउँदै हुनुहुन्छ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा ‘मानार्थ महारथी (दर्जा) सम्मान’ ग्रहण गर्न भारतीय स्थलसेनाध्यक्ष नरवणे नेपाल आउन लाग्नुभएको...
प्रम ओलीसँग अभिनेत्री कोइरालाबीच भेटघाट
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसँग अभिनेत्री मनीषा कोइरालाले हिजाे भेटघाट गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह भेटघाट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
भेटका क्रममा अभिनेत्री कोइरालाले देशको समसामयिक राजनीति,...
भारतीय सेनाध्यक्षलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने पुण्य गौतम पक्राउ
काठमाडौं - भारतीय सेनाध्यक्ष नरवणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ। युट्युब च्यानलमा अन्तर्वार्ता दिएर चर्चा आउने गौतमलाई गएराति पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द...























