कोभिड-१९ खोप सघाउने अभियानमा चीन पनि साथ रहने

बेइजिङ - चीन कोभिड-१९ खोपका लागि वैश्विक पहलमा सहभागी हुने भएको छ । कोभाक्सको रुपमा परिचित यो पहलकदमीले निम्न र मध्य आय भएका देशहरुलाई कोरोनाविरुद्ध लड्न ठूला अर्थव्यवस्था भएका देशहरुले आर्थिकरुपमा सघाउँछ । चिनियाँ विदेश...

एकैपटक ११४ जना न्यायाधीशको सरुवा

काठमाडौं - न्याय परिषद्ले ११४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ । बुधबारको परिषद् बैठकले दुई वर्ष कार्यावधि पूरा गरेका न्यायाधीशको सरुवा गरेको हो । परिषद्ले हालै नियुक्त भएका २९ जनाको पदस्थापन पनि गरेको...

सकारात्मक मनोचेतनाले डोर्‍याउन योग मानवीय जीवनको अंग : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई स्वस्थ, खुशी र सकारात्मक मनोचेतनाले डोर्‍याउन योग मानवीय जीवनको अंग बन्‍नु आवश्यक रहेको बताएका छन्। अन्तर्राष्‍ट्रिय योग दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले योगको महत्वका बारेमा चेतना अभिवृद्धि...

देशमा थप दुई काेरानाे संक्रमितकाे मृत्यु

सप्तरी- कोरोना भाइरस सङ्क्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो । गत असोज १८...

यसकारण देशमा फेरि लकडाउन हुन सक्ने

काठमाडौं-देशमा एकै दिन ४ हजार ३ सय ६४ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । संक्रमित संख्या एक लाख नजिक पुग्दा स्थिति नियन्त्रणबाहिर जाने खतरा बढेको छ । विशेषगरी काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको...

ग्लोबल आइएमई र आइएमई पेबीच सम्झौता

काठमाडौं - ग्लोबल आइएमई बैंक र आइएमई पेबीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकमा बुधबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई...

डबल नेकपाकाे एकताका बाँकी काम असोजभित्रै टुंग्याउने समझदारी

काठमाडौं - नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच नेकपा एकताका बाँकी काम असोजभित्रै पूरा गर्ने समझदारी भएको छ। बिहान साढे ११ बजेदेखि करिब तीन घण्टा दुई अध्यक्षबीच एकतालाई तत्काल...

महामारीकाे समयमा यात्रुलाई ठग्ने बस र सुमोहरु कार्वाहीमा

काठमाण्डौ - कोरोनाको संकटमा पनि बसमा यात्रा गर्न बाध्य भैरहेका जनसाधारणलाई बसवालाहरुले कसरी ठरिहेका छन् भन्ने एउटा दृष्टान्त बल्खु ट्राफिकले फेला पारेको छ । एकजना बृद्द महिलालाई बसवालाले रु ५०। भाडा लगाउनु पर्नेमा रु...

देशमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५९० पुग्यो

काठमाडौं - नेपालमा एकै दिन १२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ८ वटा जिल्लाका ४ महिला र ८ पुरुष...

उपत्यकामा थपिए २०८५ कोरोना संक्रमित

काठमाडौँ-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ८५ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा २०८५ जना, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। पछिल्लो...

RECENT POSTS

HOT NEWS