नेपालमा कुल कोरोना संक्रमित ९८ हजार ६१७ पुग्याे

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण भएको छ। २४ घण्टाको अवधिमा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो। योसँगै देशमा कुल संक्रमितको संख्या ९८ हजार ६१७...

पन्ध्र कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौं- नेपालगञ्जस्थित भेरी अस्पतालका १५ कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले बिहीबार विशेष अदालतमा १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ हिनामिना भएको दाबी गर्दै मुद्दा दायर गरेको...

साझा पार्टीको केन्द्रीय समितिमा ३७ नयाँ सदस्य थपिए

काठमाडौं-साझा पार्टीले सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर आफ्नो केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाउँदै पुनर्गठन गरेको छ। नयाँ जोडिएका ३७ जना सदस्यमा १० जना महिला रहेका साझाले जनाएको छ। साझा पार्टीको केन्द्रीय...

सन् २०२१ मा नेपालको आर्थिक बृद्धिदर ०.६ हुने

काठमाडाैं - विश्व बैंकले दक्षिण एसियास्तरीय अर्धवार्षिक आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । विश्व बैंकले विहीबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदन अनुसार कोरोना महामारीका कारण २०२० मा ०.२ प्रतिशत मात्रै रहेको नेपालको आर्थिक बृद्धि २०२१ म...

यस कारण रहन्छ लामो समयसम्म कोरोनाको लक्षण ?

काठमाडौं - अधिकांश कोरोना भाइरस (कोभिड–१९) का संक्रमितमा केही तथा सामान्य लक्षण मात्र देखिन्छ । थोरै मानिसमा यसको गम्भीर लक्षण पनि देखिन्छ र यो लामो समयसम्म पनि जारी रहन्छ । उनीहरुलाई अत्याधिक थकान, निरन्तरको...

किशोरीको हत्या गरेको अभियोगमा पक्राउ

रौतहट - दुर्गाभगवती गाउँपालिका-४ छतौनाटोल बस्ने १७ वर्षीया रोबिना मन्सुरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय फुल महम्मदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने १९ वर्षीय युवकसँग रोबिनाको प्रेम...

कुमारी बैंकले गर्याे पिसिआर परीक्षण क्याम्प निःशुल्क

काठमाडौं - कुमारी बैंक लिमिटेडले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९ को संक्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी निःशुल्क पि.सि.आर. परीक्षण क्याम्प आयोजना गरेको छ । उक्त क्याम्प असोज १९ गते काठमाडौंको...

चापागाउँमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

ललितपुर-ललितपुर महानगरपालिका-१५ चापागाउँ दोबाटोबाट डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने रामेछाप मन्थली नगरपालिका-१३ घर भएका ३० वर्षीय अभिजोल काफ्ले समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ...

तास खेलिरहेको अवस्थामा पक्राउ

कैलाली - लम्कीचुहा नगरपालिका-२ स्थित रोहन ढकालको घरमा तास खेलिरहेको अवस्थामा नगद ३२ हजार ५ सय ५० रुपैयाँ र एक गड्डी तास सहित ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लम्कीचुहा नगरपालिका-२...

महिला हिंसाका मुद्दा हेर्ने ‘फास्ट ट्र्याक कोर्ट’को व्यवस्था गर्न माग

काठमाडौं - अन्तर पार्टी महिला सञ्जालले महिला हिंसाका मुद्दा हेर्न महिला न्यायाधीश रहने गरी छुट्टै ‘फास्ट ट्र्याक कोर्ट’को व्यवस्था गर्न माग गरेको छ । गृह मन्त्री र राज्य व्यवस्था तथा सुशासन समितिमा ध्यानाकर्षण पत्र बुझाउँदै...

RECENT POSTS

HOT NEWS