शक्तिशाली ताईफुका कारण विध्वंश मच्चाउने विज्ञकाे चेतावनी
टोकियो-शक्तिशाली ताईफु १४ जापानको क्युसुको दक्षिणी समुद्री तट हुँदै उत्तरतर्फ अघि बढेको छ । जापानी मौसम विभागका अनुसार ताईफु शक्तिशाली बन्दै आएको छ। यसको गती र आकार बढ्दै गएको छ । यसले आफ्नोबाटोमा पर्ने...
सास फेर्न गाह्रो, वेहोस होला जस्तो भएमा अस्पताल जान स्वास्थ्य मन्त्रालयकाे आग्रह
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुघाखोकी लाग्दैमा वा ज्वरो आउँदैमा कोरोना संक्रमितहरु अस्पताल जानुनपर्ने जनाएकाे छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सामान्य रुघाखोकी, ज्वरोका बिरामीहरु अस्पताल जाने क्रम बढेको भन्दै...
अनसनरत डाक्टर केसी र सरकारको टोलीबीच वार्ता सुरू
काठमाडौं-सरकार र डाक्टर गोविन्द केसीको टोलीबीच वार्ता सुरू भएको छ।
सरकारले वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ भने डाक्टर गोविन्द केसीको तर्फबाट डा. जीवन...
लकडाउनले एक परिवारलाई ओडारमा पु-यायो
तनहुँ - गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन् । लामो...
बालुवाटारमा डबल नेकपाद्वयबीच छलफल जारी
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ११ बजेदेखि छलफल सुरु भएको हो।
दुई नेताबीच मन्त्रिपरिषद् पुनर्गठन र...
डब्ल्यूएचओद्वारा सन् २०२० को अन्तिमसम्म खोप तयार हुन सक्ने विश्वास व्यक्त
एजेन्सी-विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सन् २०२० को अन्तिमसम्म खोप तयार हुन सक्ने विश्वास व्यक्त गरेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले मंगलबार यस वर्षको अन्तिमसम्ममा खोप आउन सक्ने आशा रहेको जनाउनु भएको हो...
अबको दुई हप्ता श्रम स्वीकृतिका लागि आवेदन नदिन अनुरोध
काठमाडाैं – तत्काल वैदेशिक रोजगारीमा जान नपर्नेले अबको दुई हप्तासम्म श्रम स्वीकृतिका लागि आवेदन नदिन सरकारले अनुरोध गरेको छ । कोरोना महामारीका कारण दूरी कायम गर्नुपर्ने र अन्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएकाले तत्काल...
मैत्रीपूर्ण खेलमा मेक्सिकोसँग नेदरल्यान्डकाे हार
एजेन्सी - फ्रांक डी बोअरले नेदरल्यान्डको प्रशिक्षकका रूपमा पहिलो खेल सुखद बनाउन सकेनन्।
नेदरल्यान्ड गएराति मैत्रीपूर्ण खेलमा मेक्सिकोसँग १-० ले पराजित भयो। मेक्सिकोको जितमा राउल जिमिनेजले ६०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। जिमिनेजले पेनाल्टीमा गोल...
स्वास्थ्य मन्त्रालयले अस्पताल बनाउन स्थानीय तहलाई बजेत पठायो
काठमाण्डाै- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल बनाउनका लागि स्थानीय तहलाई बजेट पठाएको छ । अर्थ मन्त्रालयबाट पहिलो चरणमा २६४ स्थानीय तहलाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि बजेट पठाइसकेको हो ।
ती स्थानीय तहका स्वास्थ...
प्राधिकरणको बक्यौता गत बर्षको तुलनामा बढयो
विराटनगर-कोरोना महामारीका कारण नेपाल विद्युत् प्राधिकरणको बक्यौता गत वर्षको तुलनामा दोब्बर पुुगेको छ । विद्युत् प्राधिकरणको प्रदेश १ कार्यालयले गत वर्ष यही समय २ करोड ३ लाख महसुल बक्यौता रहेको थियो भने यसपटक ४...

























