डा केसीको जीवनरक्षाका लागि सामूहिक अपिल
काठमाडौं -अनसन अभियानको उन्नाइसौं शृङ्खखलामा तिन हप्ता नाघिसक्दा पनि प्रा.डा गोविन्द केसीसँग सम्झौता भएका माग पुरा गर्न सरकार गम्भिर नभएको भन्दै राष्ट्रिय जीवनका वरिष्ठ ब्यक्तित्वहरुद्वारा प्रा. डा केसीको जीवनरक्षाका लागि सामूहिक अपिल गरिएको छ...
नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाबाट संक्रमण हुनेको संख्या यो अहिलेसम्मकै बढी हो। योसँगै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...
उपत्यकामा थपिए १६८४ संक्रमित, कुल संक्रमितको संख्या ३३,७७१ पुग्यो
काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८४ कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९६ , ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनालाई कोरोना संक्रमण देखिएको छ।
उपत्यकामा कोराना संक्रमितको संख्या ३३ हजार ७७१...
राप्रपाकाे चुनाव चिन्ह हलो
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिएका छन् ।
अध्यक्ष थापाले पार्टी एकीकरणले...
काेभिड १९ का कारण बामदेवको मुद्धामा सुनुवाई स्थगित
काठमाडौं - सर्वोच्च अदालतमा बुधबार सुनुवाई तोकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमाथिको सुनुवाई स्थगित भएको छ ।
न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि तीन दिनदेखि सर्वोच्च अदालतको सेवा...
यस बर्ष भौतिकशास्त्रतर्फ तीन वैज्ञानिकलाई नोबेल पुरस्कार
एजेन्सी - भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होलबारे रहस्य पत्ता लगाउने तीनजना वैज्ञानिकलाई दिने घोषणा भएको छ । बुधबार नोबेल पुरस्कार कमिटीले रोजर पेनरोज, रिनहार्ड गेनजेल र आन्ड्रिया गेजलाई २०२० को भौतिकशास्त्रतर्फको नोबल पुरस्कारबाट पुरस्कृत...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं - पर्साकाे कालिकामाई गाउँपालिका-१ तीनडुविया बस्ने २९ वर्षीय खोवारी प्रसादलाई ८ किलो अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई...
लामो समयपश्चात ग्लोबलले पायो पार्टनर
काठमाडौं - लामो प्रयासपश्चात अन्तत ग्लोबल आईएमई लघुवित्तले मर्जरमा जान पार्टनर पाएको छ । मङ्गलबार बसेको ग्लोवलको सञ्चालक समितिको बैठकले स्पर्श लघुवित्त वित्तीय संस्थालाई गाभ्ने निर्णय गरेको हो । ग्लोबलले प्राप्ति (एक्वायर ) गर्ने...
यसकारण नेकपा नेता बरालमाथि हातपात
विराटनगर - मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गुरु बरालमाथि हातपात भएको छ । उर्लाबारी नगरपालिका–३ मंगलबारेमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानका लेखा तथा प्रशासन प्रमुख मुक्तिनाथ दाहालको शव...
महामारीका राेकिरहेकाे परीक्षा सञ्चालनकाे सम्बन्धमा सरकारकाे यस्ताे निर्णय !
काठमाडौं- सरकारले सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ।
मन्त्रिपरिषदको आइतबारको बैठकले गरेको निर्णय आज सार्वजनिक गर्दै मन्त्री प्रदीप ज्ञवालीले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट जारी...

























