ज्येष्ठ नागरिकको सुरक्षालाई ध्यानमा राखेर दसैं मनाऔं
काठमाडौं- सरकारले दसैं मनाउँदा ज्येष्ठ नागरिकको सुरक्षालाई ध्यानमा राख्न आग्रह गरेको छ। मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले ज्येष्ठ नागरिकलाई कोरोना संक्रमणको जोखिम हुनसक्ने भएकाले सचेत रहन आग्रह यस्ताे गरेका...
भारतमा काेराेना सङ्क्रमित६७ लाख ५७ हजार नाघ्यो
एजेन्सी - भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कुल...
दुई थान नलकटुवा पेस्तोल र पाँच राउण्ड गोली सहित पक्राउ
बाँके - नरैनापुर गाउँपालिका-५ स्थित मटेहिया सर्वराजपुरुवा भन्ने ठाउँबाट २ थान नलकटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२० मनिकापुर...
श्री जट्टाधारी नित्यनाथ एकिकृतको आयोजनामा दश दिने दृश्य कथामा कार्यशाला लेन्स तालिम शुरू
ललितपुर - देशमा हराउँदै गइरहेको लोकबाजाहरुको संरक्षण गर्नका लागि स्थापना भएको श्री जट्टाधारी नित्यनाथ एकिकृत बाजं खलको आयोजनामा दश दिने दृश्य कथामा कार्यशाला लेन्स लेन्स तालिम असोज २० गते बुधबारदेखि शुरु भएको छ ।
असोज...
यस्तो आयो मार्क्सबादी एकता अभियानको अवधारणापत्र
काठमाडौं – नेपालको कम्युनिष्ट आन्दोलनलाई साझा एजेण्डामा एकिकृत गराउने तात्कालिक लक्ष्य लिएर दुई साताअघि सार्वजनिक भएको ‘मार्क्सबादी एकता अभियान, नेपाल’ ले आफ्नो अवधारणापत्र पनि सार्वजनिक गरेको छ । समग्र नेपाली वाम आन्दोलनको समिक्षा गर्दै...
नर्भिक अस्पतालबाट भ्रमात्मक समाचारकाे खण्डन
काठमाडाैं -
काठमाडौं – विभिन्न संचारमाध्यममा यस अस्पतालको नाम जोडेर आएका ‘कोभिड सुरक्षा शुल्क(कोभिड प्रोटेक्सन चार्जेज)’ सम्बन्धी समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
कोभिड–१९ को विषम परिस्थितिमा दैनिक ठूलो संख्यामा बहिरङ्ग लगायतका विभागमा आउने सेवाग्राही...
बुद्धिजीवी सङ्गठनद्वारा विप्लव नेकपामाथिको प्रतिबन्ध तत्काल फुकुवा गर्न माग
काठमाडौँ - नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले मुलुकमा भइरहेका अर्थराजनीतिक र सामाजिक घटनाका सम्बन्धमा प्रेस विज्ञप्ति जारी गर्दै नेकपामाथि सरकारले लगाएको असंवैधानिक प्रतिबन्ध तत्काल फुकुवा गर्न माग गरेको छ ।
सङ्गठनले कोभिड महामारी उपचारको एउटै शुल्क...
नेपालभर नाै कोराेना संक्रमितको मृत्यु
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ९ जना कोराेना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ महिला र ५ पुरुष गरी ९ जना संक्रमितको मृत्यु भएको छ। तेह्रथुमका ३१ वर्षिय, सुनसरीका ६४...
प्रदेश सभाले प्रदेश ५ को नाम लुम्बिनी, राजधानी देउखुरी कायम
काठमाडौं- प्रदेश ५ को प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी कायम भएको छ। प्रदेश सभाको मंगलबारको बैठकमा भएको मतदानमा सरकारले सभामा प्रस्तुत गरेको प्रस्ताव पारित भएको हो।
अब प्रदेशको ५ को राजधानी...
काेराना संक्रमित संख्या ९० हजार ८१४ पुग्याे, थपिए १५५१ जना संक्रमित
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४७ जनाको पिपिसआर परीक्षणमा १ हजार ५५१ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...

























