कालङ्गा हाइड्रो पावर अन्तिम चरणमा, फागुनबाट ६५ मेगावाट उत्पादन
बझाङ-सुदूरपश्चिम प्रदेशको एक मात्र पहिलो निजी लगानीमा संञ्चालन हुन लागेको सबै भन्दा ठूलो कालङ्गा हाइड्रो पावरको काम अन्तिम चरणमा पुगेको छ । निजी लगानीबाट सञ्चालित कालङ्गा हाइड्रो पावरको सम्पुर्ण काम पुष महिनामा भित्र पूरा...
उपत्यकामा थपिए १०१७ जना कोरोना संक्रमित
काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी...
राष्ट्र बैंकद्वारा १० अर्बको ऋणपत्र निष्काशन गर्दै
काठमाडाैं - नेपाल राष्ट्र बैंकले भोलि मंगलबार १० अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंकले ‘विकास ऋणपत्र २०८४’ नामको ७ बर्षे ऋणपत्र बोलकबोलमार्फत बिक्री खुलाउने भएको हो।
बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था,...
सिंगापुर सरकारद्वारा घरमै बसेकाहरुलाई सन्तान जन्माउनलाइ प्राेत्साहन
काठमाडाैं - कोरोना भाइरसको महामारीका बेला सन्तान जन्माउन प्रोत्साहन गर्नका लागि सिंगापुर सरकारले नागरिकका लागि आर्थिक सहायताको योजना सार्वजनिक गरेको छ।
सिंगापुरका बासिन्दाले आर्थिक बोझ थपिने भन्दै सन्तान जन्माउन हिचकिचाउने गरेका छन्। जसले गर्दा जनसंख्या...
टोक्योमा क्वाडको बैठक बस्दै
एजेन्सी - अमेरिका, जापान, अस्ट्रेलिया र भारत सम्मिलित द क्वाड्रिल्याटरल सेक्युरिटी डायलग (क्वाड) का परराष्ट्रमन्त्रीहरूको बैठक मंगलवार जापानको राजधानी टोकियोमा हुन लागेको छ । चीनले हिन्द–प्रशान्त क्षेत्रमा आक्रामकता देखाइरहेको भनी क्वाडका सदस्यहरूले यस विषयमा...
दृष्टिविहीनमा न्यूनीकरणमा फड्को मारेपनि आखाँसम्बन्धी नयाँ समस्या उत्पन्न : नेत्र विज्ञ पौड्याल
काठमाडौँ - कोभिड–१९ (कोरोना भाइरस) महामारी नियन्त्रण गर्न सरकारले लकडाउन गरेदेखि नेपालमा आँखा स्वास्थ्य समस्या तीव्र रुपले बढेको निष्कर्ष आँखा विज्ञहरुले निकालेका छन् ।
देशका विभिन्न स्थानमा पुगेर गरीव र असहायलाई निःशुल्क नेत्र सेवा दिँदै...
काठमाडाैं महानगरमा स्थानीय पाठ्यक्रम नेपाल भाषाबाट पढाइ हुने
काठमाडाैं- काठमाडाैं महानगर (कामपा) क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।
सबै संस्थागत र सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्मका अध्ययनरत विद्यार्थीले अब नेपाल भाषाको स्थानीय पाठ्यक्रम...
Pre-Booking open for Samsung Galaxy Z Fold 2
Kathmandu-The pre-booking for long awaited Samsung Galaxy Z Fold 2 is now open in SmartDoko priced at NRs. 2,49,999/-. Samsung Galaxy Z Fold 2 is the first ever Samsung folding phone that will be...
माछापुच्छ्रे बैंकद्वारा २० प्रतिशतसम्म क्याब्याक अफर
काठमाडौं - माछापुच्छ्रे बैंकले स्थापनाको २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको अवसरमा ग्राहक लक्षित ट्वेन्टी–ट्वेन्टी (२०–२०) स्मार्ट योजना सञ्चालनमा ल्याएको छ । चाडबाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै बैंकले बैंकका डेविट...
सरकारले डा. गोविन्द केसीको जीवन रक्षामा तत्काल ध्यान दिनुपर्छ : नेता नेपाल
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षामा सरकारले तत्काल ध्यान दिनुपर्ने जनाएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा २३ दिनदेखि अनशनरत डा. केसीको...

























