प्रभुको ब्राण्ड एम्बास्डरमा दुई चर्चित कलाकार नियुक्त
काठमाडाैं - प्रभु बैंकद्वारा कम्पनीको ब्राण्ड एम्बास्डरमा नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार द्वय प्रदिप खड्का र कृष्टिना गुरुङ्गलाई नियुक्त गरेको छ । कम्पनीले एक वर्षका लागि कलाकार खड्का र गुरुङ्गलाई आप्mनो ब्राण्ड एम्बास्डरमा नियुक्त...
बझाङमा बलात्कार मिलापत्र गराउने ६ पक्राउ
काठमाडौं-बझाङकी सम्झना कामीको बलात्कारपछि हत्या अभियोगका पक्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को बालात्कारको घटनालाई गाँउमै मिलाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले मिलापत्र गर्ने मष्टा गाँउपालिकाका ६ जनालाई सोमबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा...
‘अनसनरत डा केसीको जीवन रक्षा गर’
काठमाडौं-डा गोविन्द केसीसँग सरकारले वार्ता नगरेको भन्दै आवसीय चिकित्सकले आन्दोलनको घोषणा गरेका छन् । १९ औ अनशनको २२ औ दिनसम्म वार्ताको लागि कुनै पहलसमेत नहनुले सरकारको गैरजिम्मेवारीपन र असम्वेदनशीलतालाई उदांगो पारेको चिकित्सकको भनाई छ।
त्रिवि...
सुदूरपश्चिमको नाकाबाट सात व्यापार घाटा
कैलाली-लकडाउन अवधिमा सुदूरपश्चिमको एक मात्रै ठूलो नाकाबाट सात अर्बको व्यापार घाटा भएको छ। कोरोनाका कारण नाका बन्द भएपछि व्यापार घाटामा वृद्धि भएको हो। प्रदेशको राजधानी धनगढीसँगै जोडिएको गौरीफन्टा नाकाबाट मात्रै चैत ११ गतेदेखि भदौ...
बाह्रको परीक्षा पुरानै ढाँचामा परिक्षा हुने
काठमाडौं - कोरोना संक्रमणका कारण ६ महिनादेखि हुन नसकेको कक्षा १२ को परीक्षा विद्यार्थी उपस्थितिकै आधारमा सञ्चालन गर्ने अनुमतिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ।
तीन दिनअघि पठाएको सुझावसहितको प्रस्तावमा कक्षा...
काठमाडौंमा ९ सहित देशभर १९ जना संक्रमितको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो
काठमाडौं - नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ५४ पुगेको छ ।
आठ वटा जिल्लाका ५ महिला र १४ पुरुष गरी १९...
उपत्यकामा थपिए १५३१ जना कोरोना संक्रमित
काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
साेमबार काठमाडौंमा ११७८ जना, भक्तपुरमा १०३ र ललितपुरमा २५० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...
नेपालमा कोरोना संक्रमित संख्या ८९ हजार २६३ पुग्याे, साेमबार थपिए २४४० संक्रमित
काठमाडौं-पछिल्लो २४ घण्टामा देशभर २४४० जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या ८९ हजार २६३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १३ हजार ७८१ जनाको पिसिआर परिक्षणमा २४४० जनालाई संक्रमण देखिएको जानकारी...
थप १९ कोरोना संक्रमितकाे मृत्यु, मृतककाे संख्या ५५० नाघ्याे
काठमाडौं- नेपालमा एकैदिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। एकैदिनमा १९ जना संक्रमितको मृत्यु भएको नेपालमा यो नै पहिलोपटक हो।योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ५४ पुगेको छ। पछिल्लो २४ घण्टामा...
नेता थापाले डा. केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्रीसँग माग
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।
डाक्टर केसीसँग संवाद गर्दिनँ भन्ने प्रधानमन्त्रीको हठले प्रधानमन्त्रीको मान नबढाउने थापाको धारणा छ।
‘प्रधानमन्त्रीज्यू गोविन्द केसीले...

























