राष्ट्रसंघीय महासचिव गुटर्रेसद्वारा अफगानिस्तानमा कारबम हमलाको निन्दा
एजेन्सी- संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानमा भएको कारबम हमलाको निन्दा गरेका छन् । अफगानिस्तानको नानगाहार प्रान्तको एक जिल्लामा रहेको सरकारी कार्यालय परिसर गएको शनिबार अपराह्न तालिबानी आत्मघाती लडाकूहरुले कारबम हमला गरेका थिए ।
त्यस...
डबल नेकपा सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल : कमल थापा
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले वर्तमान सरकार कोरोना महामारी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न र भारतसँग वार्ता गरी अतिक्रमित भूमि फिर्ता लिन...
Samsung Galaxy Z Fold 2 प्रि–बुकिङ्ग उपलब्ध
काठमाडाैं - लामो प्रतीक्षा पछि Samsung Galaxy Z Fold 2 को लागि प्रि–बुकिङ्ग अब समार्टडोकोमा रु. २,४९,९९९÷– मा उपलब्ध गराइएको छ । यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री...
राष्ट्रपति, प्रधानमन्त्रीद्वारा स्वास्थ्यलाभको कामना
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी पत्नी मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले एक सन्देश पठाउनुहुँदै राष्ट्रपति ट्रम्प र उहाँकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको...
देशद्राेहकाे मुद्दा लगाउनु पर्ने डा. युवराज खत्तिवडालाई राजदूत उपहार ! – निमकान्त ...
https://youtu.be/vCJK6YNWa9U
प्रभु बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता
काठमाडौं - प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ ।
प्रभु बैंकका प्रमुख संचालन अधिकृत रश्मि पन्त र खल्तीका निर्देशक अमित अग्रवालले काठमाडौंको बबरमहल स्थित बैंकको...
सुनको मुल्यमा गिरावट
काठमाडाैं - सोमबार सुनको मुल्यमा गिरावट भएकाे छ ।
साताको पहिलो दिन आइतबार तोलामा २०० रुपैयाँले बढेको सुन यस दिन भने तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन...
पशुपति क्षेत्र कोषद्वारा तयार पारेकाे गुरूयाेजनाकाे विराेधमा स्थानीयवासी
काठमाडौं - पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै स्थनीय वासिन्दाले सोमबार प्रदर्शन गरेका छन् । पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको भन्दै सोमबारदेखि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।
पशुपति क्षेत्रको...
कोरोना महामारी पछि आफ्नै निर्देशनमा चलचित्र बनाउनेछु : अभिनेता हमाल
काठमाडाैं - एक समय नेपाली सिने जगतमा एकछत्र आफ्नो प्रभुत्व जमाएका अभिनेता राजेश हमाल विगत ४ वर्षदेखि काँचको पर्दाबाट टाढा छन् । आफूले आश गरेका दुई फिल्म ‘बागमती’ र ‘शकुन्तला’ को असफलतापछि चलचित्र छनोटमा...
संसारभर २ करोड ४४ लाख संक्रमणमुक्त
काठमाडौं- विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ५० लाख पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले सोमबार बिहान प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ५० लाख ७० हजार २ सय १८ जना संक्रमित...

























