परराष्ट्रमन्त्रीलाई सीमा समितिले बुझायो  प्रतिवेदन

काठमाडौं - भारतसँग वार्ता गर्नु अगाडि कालापानी, लिपुलेक र लिम्पियाधुराको सम्बन्धमा नेपालसँग भएका ऐतिहासिक दस्तावेज र प्रमाणहरु संकलन गर्ने र त्यसलाई लिपिवद्ध गर्ने उदेश्यले सरकारले गठन गरेको कार्यदलले परराष्ट्रमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । आइताबार...

नेपाली कांग्रेसद्वारा दाङ सार्ने प्रस्तावकाे विरोध, बैठक स्थगित

बुटवल-  प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्तावका विरूद्धमा विपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ। सोमबार प्रदेश सभा बैठकमा बोल्दै विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले राजधानी बुटवलबाट दाङ सार्नु पर्नाको औचित्य पुष्टि...

एनआइसीका ग्राहकलाई सुजुकीका सवारी खरिदमा १५ हजार नगद छुट मिल्ने

काठमाडौं - एन आई सी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजी अटोमोबाइलबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार नगद छुट तथा तीन हजार नगद फिर्ता गरी कुल १५ हजार...

छैटौं संस्करण यलम्वर संगीत पहिलो चरणबाट ५० प्रतिभा छनोट

खोटाङ-यलम्वर संगीत प्रतियोगिताको छैटौं संस्करणअन्तर्गत पहिलो चरणको छनौट सम्पन्न भएको छ। अनलाइनमार्फत विश्वव्यापीरूपमा सञ्चालन गरिएको प्रतियोगिताको पहिलो चरणबाट ५० जना किराँत राई गायन प्रतिभा छानिएका छन्। किराँत राई सांस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिले आयोजना...

नेपाली सेनाको ७८ सदस्यीय टोली जुबा प्रस्थान

काठमाडौं – दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिरहेको नेपाली सेनाले ७८ सदस्यीय टोली आइतबार राति त्यस क्षेत्रमा पठाएको छ। पुरानो टोलीको अवधि सकिएपछि उनीहरुको स्थानमा नयाँ ७८ जनालाई पठाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। दक्षिण सुडानमा...

अनलाइन शिक्षा दक्षिण एसियामा प्रभावकारी भएन

नयाँदिल्ली — कोरोना भाइरस प्रभावित युरोपका अधिकांश देशका विद्यालयहरूमा पठनपाठन पुनः सुरु भइसकेको छ । तर दक्षिण एसियाली देशमा जारी प्रतिबन्धहरूका कारण विद्यालयहरू बन्द छन् । संयुक्त राष्ट्रसंघका अनुसार यस क्षेत्रका करिब ६० लाख विद्यार्थी हाल विद्यालय...

महामारीका कारण भद्रपुरको काली मन्दिरमा जमरा नराखिने

काेराेना भाइरस कोभिड–१९ का कारण विगतमा झै यस वर्ष भद्रपुर नगरपालिका–१० स्थित काली मन्दिरमा सार्वजनिक जमरा नराखिने भएको छ । मन्दिर सञ्चालक समितिले कोभिड–१९ को महामारीका कारण सरकारले धार्मिकस्थल मन्दिर सञ्चालन र भेला हुनसमेत बन्देज...

कोभिड–१९ विरुद्धको लडाईंमा हिमालय एअरलाइन्स्को निरन्तर सहयोग ।

काठमाडाैं - काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको अप्रत्यासित बृद्धिसँगै निम्तिएको समस्यासँग जुध्न र समुदायमा कोरोना भाइरसको पैmलावट रोक्न काठमाडौं उपत्यकाका विभिन्न हस्पिटलहरुलाई निरन्तर सहयोग पु¥याउँदै हिमालय एअरलाइन्स् फेरि पनि सहयोगीहरुको अग्रपङ्तिमा उभिएको छ ।...

अवैध रुपमा ल्याउँदै गरेको १ हजार २ सय किलो सुर्ती सहित पक्राउ

सुनसरी - ईटहरी उपमहानगरपालिका-५ हलगडास्थित जनताबस्ती जाने बाटोबाट भारतबाट अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको खुल्ला सुर्ति १ हजार २ सय किलो सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा मेलुङ...

तातोपानीमा आयात मात्रै खुल्ने र निर्यात नहुने, आज भित्रिए एघार कन्टेनर

काठमाडाैं-नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच यही असोज १३ गते तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै हिजो आइतबारदेखि चिनियाँ सामग्री आउन शुरु गरेको छ ।  ती  एघार  कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ । तातोपानी...

RECENT POSTS

HOT NEWS