ग्लोबल आइएमईद्वारा तीन नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात
काठमाडाैं - ग्लोबल आइएमई बैंकले पाल्पाको सत्यवती र रौतहटको कटहरीया र गुल्मीको अर्जेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी ३ शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२५...
सङ्कटमा शिक्षकबाटै सिकाइ सम्भव
काठमाडौं - नेपालमा गुणस्तरीय शिक्षाको माग बढिरहेका बेला कोरोना भाइरस को सङ्क्रमणका कारण विगत छ महिनायता विद्यार्थी–शिक्षकको बीचमा कक्षाकोठामा भेटघाट हुनसकेको छैन । विद्यार्थी–शिक्षकबीच संवाद हुन नसकेको अहिलेको अवस्थामा न्यूूनतम सिकाइ उपलब्धि हासिल हुने...
काराबाख युद्धमा अजरबैजानले तीन हजार सैनिक गुमायो
गार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको अर्मेनियाले जनाएको छ । यसअघि अजरबैजानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता अजरबैजानका २ हजार ३०० सैनिक मारिएको उल्लेख गरिएको...
उपत्यकामा आज संक्रमित १५९९ भेटिए
काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै उपत्यकामा कोरोनाबाट संक्रमित हुनेको संख्या २९ हजार ५ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार काठमाडौंमा १३७३,...
काेराेनाकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ५३५ पुग्यो, आज सात संक्रमितकाे मृत्यु
काठमाडौं– नेपालमा एकै दिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ३५ पुगेको छ।
६ वटा जिल्लाका ४ महिला र ३ पुरुष गरी ७ जनाको मृत्यु...
संक्रमित बढिरहेकाले जुन ठाउँमा छौं, त्यही दशैं मनाऔं : स्वास्थ्य मन्त्रालय
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुन ठाउँमा छाैं, त्यही दशैं मनाउन अनुराेध गरेका छन् कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ ।
साथै जनस्वास्थ्यको मापदण्डमा कडाई...
ट्राफिक महाशाखाद्वारा मेस भवनको उद्घाटन
काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाको हाताभित्र नव निर्मित प्रहरी अधिकृत तथा जवानहरुको संयुक्त मेस भवनको आज उद्घाटन गरिएको छ ।
आज एक कार्यक्रमका बीच उक्त भवनको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायक महानिरीक्षक विश्वराज...
आज देशभर २२५३ जना संक्रमित, कूल संख्या ८६ हजार ८२३
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २२५३ जना कोरोना संक्रमित पुष्टि भएका छन्।
योसँगै संक्रमितको कूल संख्या ८६ हजार ८२३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ७८४ जनाको पिसिआर परिक्षणमा २२५३ जनालाई...
मीम कुमार महर्जन बन्याे पुनः इन्द्रायणी परिवार क्लबको अध्यक्ष
काठमाडाैं - जुन व्यक्तिले निष्पक्ष र निःस्वार्थ ढंगबाट समाजको हित एवं विकासको निम्ति उदाहरणीय कार्य गर्छ, त्यो व्यक्तिलाई समाजले फेरि फेरि थपाथप उक्त कार्यको लागि उत्तराधिकारीको रुपमा चुनिन्छ भन्ने धारणाको उदाहरणी बन्न सफल भएका...
प्रधानमन्त्रीका सञ्चार विज्ञ बजगाईलाई कोरोना
काठमाडौं- प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । गत विहिबार पीसीआर टेष्टका लागि स्वाब संकलन गरिएको बजगाईको आइतबार परीक्षण रिपोर्ट आएको हो ।
कोरोना परीक्षणपछि पोजेटिभ रिपोर्ट आएपनि आफूलाई कुनै...

























