नेपाल बाहिर कोरोना संक्रमित ९२ प्रतिशत निको भए, २ सय ६६ जनाको मृत्यु

काठमाडौं- विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट  विदेशमा विभिन्न मितिमा संक्रमित नेपाली मध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन्। गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका छन्।गैरआवासीय नेपाली संघ...

अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

चितवन–चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। असोज  १६ गते कोरोना संक्रमणसहित उनी भरतपुर...

नेपालीकाे भूमि अतिक्रमणकाे विरूद्वमा उत्रिएका प्रदर्शनकारी  पक्राउ 

काठमाडौं - नेपाली भूमि अतिक्रमण गर्न पाईँदैन भन्दै चिनियाँ दूतावास आसपास विरोध प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । स्वतन्त्र युवाहरु आज विहानै चिनियाँ दूतावासअघि नेपाली भूमि अतिक्रमण गर्न पाईँदैन्, ब्याक अफ ईण्डिया, चिनियाँ...

बेलायतमा एकैदिन सङ्क्रमित दश हजार नाघ्याे

लन्डन-बेलायतमा फेरि पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको छ । लन्डनबाट प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब १२ हजार ८७२ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । यो...

कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्चका सबै पेसी स्थगित

काठमाडाैं - न्यायाधीश र केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्च अदालतमा आइतबार एकल इजलासबाहेक अन्य सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालत प्रशासनले एक सूचना प्रकाशित गरी पूर्वनिर्धारित सबै पेसी स्थगित गरिएकाे जनाएको छ ।...

भीमफेदीमा सुमो दुर्घटना हुँदा दुईको मृत्यु, तीन गम्भिर घाइते

मकवानपुर -मकवानपुरको भीमफेदी गाउँपालिका- गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौंडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर...

मन्त्री अर्यालको संयोजनमा स्याङ्जाका पहिरो पीडितलाई सरकार र सहकारीको १८ लाख सहयोग

पोखरा - स्याङ्जा जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोका कारण ज्यान गुमाएकाका परिवार तथा घाइतेहहरुलाई नेपाल सरकार र सहकारी अभियानको तर्फबाट १८ लाख ५ हजार रुपैया राहत रकम हस्तान्तरण गरिएको छ ।  भूमि व्यवस्था, सहकारी...

राजदूत नियुक्तिमा मेराे हात छैनः मन्त्री त्रिपाठी

काठमाडाैं  – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको निजी सचिवालयले राजदूत नियुक्ति सम्बन्धमा मन्त्रीका बारेमा आएका समाचारमा कुनै सत्यता नभएको जनाएको छ । मन्त्रीका निजी सचिव निरज पौडेलले आज विज्ञप्ति जारी गर्दै राजदूत नियुक्ति...

प्रभु बैंकद्वारा बाढी पहिरो पीडितलाई आर्थिक सहयोग

बागलुङ – प्रभु बैंकले जिल्लामा बाढी पहिरोले क्षतिग्रस्त स्थानमा आर्थिक सहयोग गरेको छ । बिहीबार बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक...

डबल नेकपा सचिवालय बैठक अनिश्चित

काठमाडौं - आज आइतबार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चित भएको छ । बैठक साँझ ४ बजेलाई बोलाइएको थियो । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको निजी...

RECENT POSTS

HOT NEWS