गणतन्त्र जनता भन्दा माथीको को छ ? (भिडियाेसहित)
https://www.youtube.com/watch?v=Iap_HEvHZHQ&feature=youtu.be&fbclid=IwAR2r48tGiaBbkym_ueKchJRaUQuXVXiDgr5ySpceUlofR5b1cC6XmbrSLdc
प्रधानमन्त्री ओलीका सल्लाहकारलाई कोरोना संक्रमण
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना भाइरसको संक्रमण भएको छ । हिजोको पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको रिमाल र थापाले फेसबुकमार्फत जनाएका छन् । दुवै...
वैद्य नेतृत्वको नेकपाद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग
काठमाडौं-मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले काठमाडौंको माइतीघर मण्डलाबाट प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको छ ।
सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको उक्त सङ्गठनले राष्ट्रिय स्वाधीनता, जनजीविका तथा कोरोना महामारी...
अनलाइनमार्फत एनआइसी एशिया बैंकमा कर्जाको आवेदन दिन सकिने व्यवस्था
काठमाडौं - एनआइसी एशिया बैंकले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ ।
कोभिड–१को महामारीका बीच सामाजिक दुरी कायम...
उपत्यकामा भेटिए ११७७ संक्रमित
काठमाडौं -काठमाडौं उपत्यकामा एकै दिन १ हजार बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा भेटिएका २ हजार १ सय २२ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार १ सय ७७ संक्रमित भेटिएका हुन्।
काठमाडौं, भक्तपुर...
थप २१२० जना काेराेना संक्रमित, कुल संख्या संक्रमित ८४ हजार ५७० पुग्याे
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २१२० जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार १ सय २० जनामा...
देशमा थप ८ संक्रमितको मृत्यु, मृतकको संख्या ५२८ पुग्यो
काठमाडौं - देशमा एकै दिन आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २८ पुगेको छ।७ वटा जिल्लाका २ महिला र ६ पुरुष गरी ८ जनाको...
न्यानो अंगालोमा भिडियाे सहित सार्वजनिक
काठमाडौं - गायक सुरज कलाखेतीको ‘न्यानो अंगालोमा’ बोलको नयाँ गीत सार्बजनिक भएको छ । यस गीतमा गायक कलाखेती आफैले शब्द, संगीत भरेका छन् ।
गीतमा रिकेश गुरुङ्ले एरेन्ज गरेका भने विप्लव अधिकारीको मिक्सिङ् रहेको छ...
बाग्लुङमा व्यावसायिक खेलाडी उत्पादन गर्न भलिबल प्रशिक्षण केन्द्र खुल्याे
बाग्लुङ - व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोट नगरपालिका–६ मा भलिबल प्रशिक्षण केन्द्र खुलेको छ । शुक्रबारदेखि प्रशिक्षण शुरु गरिएको केन्द्रका अध्यक्ष याम श्रीसले जानकारी दिए । प्रशिक्षणमा ५५ युवक र १३ युवती सहभागी छन्...
प्रदेश १ को नामबारे सत्तापक्ष नै विभाजित
विराटनगर- शपथ ग्रहणपछि नै मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण तत्काल गर्ने उद्घोष गरेका थिए । अरू मन्त्रीले पनि पटकपटक नामकरणको मिति घोषणा गरे । तर प्रदेशसभा गठनको तेस्रो वर्ष बित्न लाग्दा पनि प्रदेश १ को नामकरण...
























