अस्ट्रेलियाको निजी क्षेत्र जलविद्युत्मा आउँदै
काठमाडौं - अस्ट्रेलियाको एउटा कम्पनीले नेपालमा ठूलो क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा देखाएको छ । अस्ट्रेलियास्थित फोर्टेस्क्यु मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा पाँच सय मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गर्ने र त्यसको खपत...
लकडाउन गर्ने योजना नभएकाे स्वास्थ्य मन्त्रालयकाे खुलाशा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि २५ हजार सक्रिय सङ्क्रमित भएपछि फेरि पनि बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको थियो । यही असोज ७ गते सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड...
आजको मौसम पूर्वानुमान यस्तो
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज वंगालको खाडीको मध्य पश्चिम तथा उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र रहेको छ ।
महाशाखाले हाल देशका प्रदेश १, प्रदेश...
क्युआर कोड पेट्रोल पम्पमा राखी बिलिङ सफ्टवेयर निःशूल्क पाउने तरिका
काठमाडाैं - पेट्रोल पम्प व्यवसायीहरुले आफ्नो व्यवसायमा क्यूआर भुक्तानी राख्दा बिलिङ सफ्टवेयर निःशूल्क पाउने भएका छन् ।देशकै पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाले क्युआर कोड राख्दा दैनिक कारोबार सजिलो बनाउन बिलिङ सफ्टवेयर पनि निशूल्क दिने...
बीस बामपन्थीका बीच देशमा उत्पन्न समस्या र तिनको निकास बिषयमा अन्तर्क्रिया हुँदै
काठमाडाैं - देशमा उत्पन्न राष्ट्रियता, जनतन्त्र र जन जीबिका सम्वन्धि बिकराल बन्दै गएका समस्या र तिनको निकास सम्वन्धमा यही असोज १७ गते १२ बजे नेपाल कम्युनिष्ट पार्टी लगायत देशका क्रियाशील सत्ताइतरका २० बामपन्थी संगठनहरुको...
हृदय रोगबाट बच्नु छ भने दही खाऔं
काठमाडौं- एक अध्ययन अनुसार धेरै दही खाने व्यक्तिलाई हृदयसँग जोडिएका रोगहरु एकदमै कम हुने गरेको छ । अमेरिकन जर्नल अफ हाइपरटेन्शनमा गरिएको अध्ययनले जनाए अनुसार वयस्क मानिसले आफ्नो खानामा दहीको मात्रा बढाएको खण्डमा उनीहरुको...
उपत्यकामा अहिलसम्मकै बढि १६३८ जनालाई कोरोना संक्रमण
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३८ जना कोरोना संक्रमित थपिएका छन्। यो उपत्यकाको हालसम्मकै उच्च संक्रमण हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना...
उपत्यकाकाे विभिन्न स्थानमा शनिबार पाँच घण्टासम्म बत्ती नहुने
काठमाडौं- नेपाल विद्युत प्राधिकरणले शनिबार उपत्यकाका विभिन्न स्थानमा ५ घण्टासम्म बत्ती काटिने जनाएको छ।
प्राधिकरणका अनुसार लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र र बालाजु वितरण केन्द्रभित्र पर्ने सबै स्थानमा शनिबार दिउँसो लाइन सटडाउन हुनेछ। यी स्थानहरुमा...
देशभर थपिए २७ सय २२ कोरोना संक्रमित
काठमाडौं - नेपालमा आज कोरोना भाइरसका २७ सय २२ जना संक्रमित थपिएका छन् । यो २४ घन्टाभित्र थपिएको अहिले सम्मकै सर्वाधिक सख्या हो । योसंगै कुल संक्रमितको सख्या ८२ हजार ४ सय ५० पुगेको...
शुक्रबार थप ११ काेराेना संक्रमितको मृत्यु
काठमाडौं- नेपालमा शुक्रबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २० पुगेको छ।
आठ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जनाको मृत्यु भएको...

























