रवि र छविको फाइलहरू मगाउन आदेश
बुटवल । उच्च अदालत बुटवल इजलासले रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीको बारेमा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अरु फाइलहरू मगाउन आदेश गरेको छ ।
न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश...
आज अन्तरराष्ट्रिय दिवस विश्वभर मनाइँदै
काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)को अगुवाइमा युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तरराष्ट्रिय दिवस आज विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने असरप्रति चेतना...
प्रधानमन्त्री र पुर्वराष्ट्रपति यादवबीच भेट
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा.रामवरण यादवबिच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो।
प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा...
नेप्से १२.१७ अंकले बढ्याे
काठमाडौं । लगातार दुई दिन ओरालो लागेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढ्दै २६०७.४२ बिन्दुमा पुगेको छ ।
नेप्से १२.१७ अंकले बढेको छ भने सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः १.१४, ०.९० र ०.४५...
बहुविवाहको मुद्दामा पक्राउ परेका एमाले नेता कारागार चलान
काठमाडौं । बहुविवाहको मुद्दामा मंगलबार अपरान्ह पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा कारागार चलान भएका छन्।
जिल्ला अदालत र उच्च अदालतबाट समेत एक वर्षअघि नै दोषी ठहर भएका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले...
कपिलवस्तुमा दंगा नियंत्रण बल र चन्द्रौटाको प्रहरी कार्यालयलाई स्तरोन्नतीको माग
काठमाडाैं । कपिलवस्तु समाजका एक प्रतिनिधि मण्डलले यस समाजका आजीवन सदस्य कपिलवस्तु कृष्णनगर निवासी नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक उमा चतुर्वेदी लाई भेटी बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
कपिलवस्तु जिल्लाको सुरक्षा...
नेकपा माओवादी केन्द्र विभाजित
काठमाडौं । नेकपा एकीकृत समाजवादी लगायत आठ दलसँग एकताको निर्णयमा पुगेको नेकपा माओवादी केन्द्र विभाजित भएको छ।
पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान...
मनिष मानवले कुनै मन्त्रालय नेतृत्व लिन तयार
काठमाडौं । छायाँसेन्टर, गुथि बिध्येक आन्दोलनदेखि नेपालभाषा अभियानसम्म लागेका मानिष मानव पनि देशकाे नेतृत्व लिन मन्त्री बन्न तयार बनेका छन् ।
एक महिना विति सक्दा पनि अहिलेसम्म सुशिला कार्की नेतृत्वकाे मन्त्री मण्डलमा नेवार समुदायबाट अझै...
बेनी-दरवाङ सडक सञ्चालनमा आयाे
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ ।
बेनी नगरपालिका-४ र मंगला गाउँपालिका-२ को सिमानामा पर्ने फापर खेत (घुमाउने)मा खसेको पहिरोका...
एन्फा र ‘ए’ डिभिजन क्लबबीच बैठक बस्दै
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीच आज (सोमबार) बैठक बस्दैछ ।
एन्फाले शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाका सम्बन्धमा १४ क्लबका प्रतिनिधिसँग छलफल गर्न बैठक बोलाएको हो ।
बैठक दिउँसो २...

























